शिक्षा

  २०७९ माघ १४ गते ८:५२     विकासन्युज

काठमाडौं । यो वर्षको चैतबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । आज एक सूचना प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले परीक्षा एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित...

  २०७९ माघ १३ गते १२:०६     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ शुक्रबार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । उनीहरुले शिक्षामन्त्री खनालले...

  २०७९ माघ ११ गते ११:३४     विकासन्युज

काठमाडौं । नेपालमा दर्जन बढी विश्वविद्यालय सञ्चालनमा आइसकेको अवस्थामा ‘नयाँ विशेषता’ बोकेको प्रस्तावित ‘नेपाल विश्वविद्यालय’ ऐन निर्माणको चरणमा पुगेको छ । प्रस्तावित विश्वविद्यालयको विधेयक निर्माणको काम सम्पन्न भई राष्ट्रिय सभामा दर्ता भएर विषयगत समितिमा...

  २०७९ माघ १० गते २०:२८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाली युवालाई स्वदेशमै नयाँ प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न गराउनुपर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले मंगलबार आयोजना गरेको ‘राष्ट्रिय नवप्रवर्तन...

  २०७९ माघ ९ गते १६:४०     विकासन्युज

काठमाडौं । राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा शिक्षामन्त्री र...

  २०७९ माघ ८ गते १८:४६     विकासन्युज

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दबाबका कारण त्रिभुवन विश्वविद्यालय (टीयू)ले विद्यार्थीको परीक्षा सारेको बुझिएको छ । फागुन पहिलो साता हुने २३औं राष्ट्रिय महाधिवेशनका कारण...

  २०७९ माघ ८ गते १५:१०     विकासन्युज

सुर्खेत । सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध...

  २०७९ माघ ८ गते १३:३५     विकासन्युज

रोल्पा । रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक...

  २०७९ माघ ८ गते १३:०४     विकासन्युज

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने...

  २०७९ माघ ७ गते १६:१७     विकासन्युज

काठमाडौं । एशियामा व्यापक रूपमा रहेको प्रि–स्कूल चेन किड्जीले २१, जनवरी २०२३ शनिबारका दिन काठमाडौंमा बाल सुरक्षा सम्बन्धी सेमिनार ‘आई केयर’ को आयोजना गरेको छ । ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा...

  २०७९ माघ ६ गते १७:१६     विकासन्युज

काठमाडौं । फोहोरबाट मोहर भनेजस्तै भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएको सामान वस्तुहरुको उपयोगबाट नयाँं सामानहरु तयार पारेका छन् । तयार सामानहरुको शुक्रबार प्रदर्शन गरिएको छ । भक्तपुरको एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जाडो विदामा...

  २०७९ माघ ५ गते १५:१२     विकासन्युज

काठमाडौं । डिएभी कलेजले धनराशि सहित फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुरको जावलाखेलमा अवस्थित डिएभी कलेजले अन्तर कलेज चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने भएको हो । कलेजका एकेडेमिक डाइरेक्टर सुमन...

  २०७९ माघ ४ गते ११:४१     विकासन्युज

पर्वत । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु,...

  २०७९ माघ ३ गते १५:२३     विकासन्युज

काठमाडौं । समस्याभित्रको सकस अत्यास लाग्दो हुन्छ । कतिपयलाई त्यो सकसले थित्छ । अगाडि बढ्न र सफल हुन दिँदैन । त्यही विवशताले विवश हुँदै धेरैले हार खान्छन् र पछाडि पर्छन् । समस्या देखाउँदै दिनहरु...

  २०७९ माघ ३ गते १५:०८     विकासन्युज

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै १ महिना समय हुनलाग्दा उनले मन्त्रीपरिषदको विस्तार गरेका छन् । आज मंगलबार प्रधानमन्त्री प्रचण्डले १६ जना मन्त्रीहरु थप गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् । नयाँ...

  २०७९ पुष २९ गते ११:००     विकासन्युज

काठमाडौं । काठमाडौंको पद्मोदय मोडदेखि सिंहदरवार अगाडिसम्मको फूटपाथमा बिहानैदेखि ठूलो भीड लाग्छ । त्यो भीडमा नेपालका बेष्ट ब्रेन भएका युवायुवतीहरु हुन्छन् । डाक्टर, नर्स, इन्जिनियर बन्ने वा लोकसेवा पास गरेर सरकारी जागिर खाने लक्ष्य...

  २०७९ पुष २८ गते १७:१७     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पूर्व तयारी गर्न देशभरका कलेजहरुलाई सूचनामार्फत निर्देशन गरेको छ । विश्वविद्यालय कार्यकारी परिषदको बैठकले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन गर्ने...

  २०७९ पुष २८ गते १५:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन गरेको छ । केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई मार्फत सबै विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी माघ १ गते राष्ट्रिय...

  २०७९ पुष २७ गते १२:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १९ गते सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले दिएको ३० बुँदाको निर्देशनमा सामुदायिक विद्यालयको स्तरको विषय पनि उठाइएको थियो । ‘सामुदायिक विद्यालयमा शिक्षाको स्तर...

  २०७९ पुष २६ गते १२:४७     विकासन्युज

काठमाडौैं । झापाका शिवप्रसाद शिवाकोटीलाई वि.सं. २०२८ सालमा राजद्रोह मुद्दा लाग्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै शिवाकोटी पनि एउटै पार्टीका सहयात्री थिए । राजद्रोहको मुद्दा लागेपछि उनी स–परिवार...