शिक्षा

  २०७६ भदौ १५ गते १६:०१     विकासन्युज

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं वार्षिकउत्सव (इक्यान डे) विभिन्न कार्यक्रम गरेर मनाएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल विशिष्ट व्यक्तिहरु टुटल नेपालका फाउन्डर शिक्षित भट्ट, बैदेशिक रोजगार विभागका महानिर्देशक डा....

  २०७६ भदौ १२ गते १९:१७     विकासन्युज

काठमाडौँ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी हुनु भइ रु. एक लाख साठी...

  २०७६ भदौ १२ गते १४:३०     डोमी शेर्पा

काठमाडौं । जोरपाटी नारायणटारबाट केही अगाडि बढेपछि एउटा सुन्दर दृश्य देखिन्छ । त्यहि सुन्दरता भित्र सुन्दर सुन्दर भौतिक संरचना देखिन्छन् । सुन्दर भौतिक संरचना भित्र उत्कृष्ट शैक्षिक क्रियाकलाप हुने संस्थाको देशमै नाम कमाएको शैक्षिक...

  २०७६ भदौ ११ गते १०:५७     विकासन्युज

बनेपा । विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्ति...

  २०७६ भदौ १० गते १४:४०     प्रकाश सिलवाल

काठमाडौं । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले...

  २०७६ भदौ १० गते १०:५५     विकासन्युज

काठमाडौं । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ । विश्व विद्यालयको नेपालमा रहेको भर्ना केन्द्र काठमाडौंको एआईपी एडुसकेशनमा हुने अभियान आगामी अगस्त २७ देखि...

  २०७६ भदौ १० गते ९:५८     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत...

  २०७६ भदौ ९ गते १४:१६     विकासन्युज

काठमाडौं । किताब यात्रा प्राइभेट लिमिटेड र केसिएल अस्ट्युट क्यापिटल लिमिटेडका बिच सम्झौता भएको छ । आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा...

  २०७६ भदौ ९ गते ११:१८     विकासन्युज

काठमाडौं । टोखा नगरपालिकाले गरिब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरिब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी...

  २०७६ भदौ ८ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि...

  २०७६ भदौ ७ गते १७:४४     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय...

  २०७६ भदौ ५ गते १५:२६     विकासन्युज

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय विश्वविद्यालयको कायममुकायम उपकुलपति नियुक्त गरेको छ। त्रिभुवन विश्वविद्यालयसँगै सरकारले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति नियुक्त गरेको हो। बिहीबार बसेको कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम्...

  २०७६ भदौ ५ गते १५:२०     विकासन्युज

जुम्ला ।  जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो...

  २०७६ भदौ ५ गते १३:२०     विकासन्युज

काठमाडौं प्राविधिक शिक्षा तथा तालिमा परिषद (सिटिभिटी) ले नर्सिङको डिप्लोमा/प्रमाणपत्र तहको शुल्क तोकेको छ। सिटिभिटिले नर्सिङको शुल्क ४ लाख ७५ हजर तोकेको हो। बुधबार सुचना निकाल्दै सिटिभिटीले डिप्लोमा/प्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका अन्य...

  २०७६ भदौ ४ गते १९:२५     विकासन्युज

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड(इबीएल)ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याब्शन) सँग सम्बन्ध विकास र विस्तार गरेको छ । इबीएलका सेवाहरु नेशनल प्याब्शनको सदस्य स्कूलहरुमा प्रवद्र्धन गर्ने साझेदारीपत्रमा हस्ताक्षर भएको हो...

  २०७६ भदौ ३ गते १९:१०     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब...

  २०७६ भदौ ३ गते १३:१६     विकासन्युज

नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ । नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो । “विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई खाने तेल उपहार दिन...

  २०७६ भदौ ३ गते १२:०६     विकासन्युज

दमौली । तनहुँको व्यास नगरपालिका–३ देउराली नगरस्थित शिवपञ्चायन माविमा रु एक लाखको अक्षयकोष स्थापना भएको छ । सोही ठाउँका कृष्णकुमार श्रेष्ठले आफ्ना बाबु स्व. रेशमलाल श्रेष्ठ र आमा स्व. विष्णुमाया श्रेष्ठको स्मृतिमा रु एक...

  २०७६ भदौ २ गते १८:३०     विकासन्युज

काठमाडौं। लाईसेन्स दर्ताबाट बन्चित माईक्रोबायोलोजिस्ट विद्यार्थीहरुको हकमा १५ दिन भित्र निर्णय हुने भएको छ। माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसीद्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित...

  २०७६ भदौ २ गते १४:३३     विकासन्युज

काठमाडौं। कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रोबोटिक्स सङ्घसँगको सहकार्यमा काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौँ उपत्यकाका १८...