उपभोक्ता

  २०८० असोज २९ गते १२:४६     विकासन्युज

ललितपुर । लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल...

  २०८० असोज २९ गते १०:३५     विकासन्युज

बागलुङ । नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री  सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग...

  २०८० असोज २६ गते १९:२०     विकासन्युज

काठमाडौं । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा...

  २०८० असोज २६ गते १२:११     विकासन्युज

काठमाडौं । नेपालको निजी क्षेत्रको व्यवसायिक संस्था सूर्य नेपालले सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज ल्याएको छ । बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै कम्पनीले चकलेटले भरिपूर्ण उक्त कुकिज बजारमा ल्याएको हो ।...

  २०८० असोज २५ गते १८:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बुढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगलाई १ लाख जरिवाना तिराएको छ । उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना...

  २०८० असोज २४ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले असोज २५ गते बिहीबारदेखि लागू हुनेगरी अटम अफर ल्याएको छ । विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाउन कम्पनीले उक्त अफर ल्याएको हो । कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड...

  २०८० असोज २३ गते १८:००     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रको त्रिकोण बेभरेजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीको जारमा किरा भेटिएपछि महानगरले कारवाही स्वरुप एक लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा...

  २०८० असोज २३ गते १५:०८     विकासन्युज

काठमाडौं । साल्ट टेडिङ कर्पाेरेशनले १०१ रुपैयाँमा चिनी किनेर ९७ रुपैयाँमा बिक्री वितरण सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा शिल गरेको उक्त चिनी कर्पाेरेशनले खरिद गरेर बिक्री...

  २०८० असोज २१ गते १६:५२     विकासन्युज

काठमाडौं । साल्ट टेड्रिङ कर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाले समयमै सरकारले चिनी आयातको अनुमति नदिँदा बजारमा चिनी अभाव भएको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको चाडपर्वमा बजार अनुगमन र नागरिकको...

  २०८० असोज २१ गते ६:३७     विकासन्युज

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आज असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले आजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने...

  २०८० असोज २० गते १०:५४     विकासन्युज

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आइतबारदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले विभिन्न स्थानमा उक्त पसल सञ्चालन गर्नेछन् । काठमाडौं...

  २०८० असोज २० गते १०:२३     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरीले मापसे चेकिङ नियमित गर्दै आएको छ । मापसे चेकिङका क्रममा शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको...

  २०८० असोज १७ गते १६:००     विकासन्युज

काठमाडौं । संसदीय समितिले दुर्गमका जिल्लामा सुपथ मूल्यका पसलसँगै अत्यावश्यक बस्तुहरु पुर्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले देशका दुर्गम र हिमाली...

  २०८० असोज १६ गते १८:५८     विकासन्युज

काठमाडौं । सरकारले चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्ने भएको छ । असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आसन्न चाडपर्वहरुको अवसरमा उच्च माग...

  २०८० असोज १५ गते १६:३१     समुन्द्र घिमिरे

काठमाडौं । चितवनका किशोर बगाले डेढ दशकदेखि कृषि पेशामा आवद्ध छन् । उनले चितवनको रत्ननगरमा गोरखकाली गाई फर्म सञ्चालन गरी दैनिक ३१० लिटर दुग्ध बिक्री गर्दै आएका छन् । उनको फर्ममा हाल ४५ भन्दा...

  २०८० असोज १५ गते १६:२६     विकासन्युज

काठमाडौं । सरकारले नक्कली प्रमाणपत्र पेश गरेर नेपाली कामदारलाई जापान पठाएको भन्दै १४ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार एक निर्णय गर्दै वैदेशिक रोजगार ऐन २०६४ कोे दफा ६१...

  २०८० असोज १५ गते १४:४४     सन्तोष रोकाया

काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नेपाल आयल निगमले कर्मचारीलाई बोसन खुबाएर महँगी जनताको थाप्लोमा राखेकाे अभिव्यक्ति दिए । उनले बैठकमा भने, ‘नेपाल आयल निगम व्यापार पनि...

  २०८० असोज १५ गते ११:३८     विकासन्युज

ढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका...

  २०८० असोज १४ गते १८:२३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले कारवाही स्वरुप दुई लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो ।...

  २०८० असोज १४ गते १४:५८     विकासन्युज

काठमाडौं । नेपाल आयले निगमले शनिबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदाथर्का मूल्य बढाउसँगै व्यापक आलोचना भयो । चाडपर्वको समयमा निगमले पेट्रोलियम पदार्थ, ग्यास र हवाई इनधनको मूल्य बढाएको भन्दै चौतर्फी आलोचना भयो ।...