चौतारी

२०७४ भदौ ६ गते २०:२१

दृश्य १ “यी ब्रोकरहरु सबै फटाहा हुन्” डिस्पेले कक्षमा बसेका एक लक्का जवानले कुरा निकाले । “हो त नि सस्तोमा माल किन्न लाई बजार घटाएका ” खैनि ओठमा चेप्दै एकजना अधवैसे उमेरकाले कुरा तन्काए...

२०७४ भदौ ३ गते १२:०९

तीज एक सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तीज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली...

२०७४ साउन २१ गते १०:०४

‘सेयर बजारमा एनआरएल भित्राउन स्पष्ट नीति नियम बन्नु पर्ने, सेयर बजारलाई देशभर रहेका सर्वसाधारणको पहुँचमा र्पुयाउनु पर्ने, अनलाईन ट्रेडिङलाई जतिसक्दो चाँडो लागु गर्नुपर्ने, यसो भएमा सेयर बजारले चाँडैनै नयाँ रेकर्ड राख्नेछ’ भन्ने मैले मेरो...

२०७४ जेठ २५ गते १५:३९

बुढीगण्डकी जलविद्युत आयोजना विकास सम्बन्धी नेपाल सरकार, उर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग हालै गरेको समझदारी पत्र (Memorandum of Understanding, MOU) प्रति नयाँ शक्ति पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारे पार्टीको...

२०७४ वैशाख २१ गते १९:४६

आवाधिक निर्वाचन लोकतन्त्रको सौधर्य हो र आधारभूत सिद्धान्त पनि हो । निर्वाचनमा जनताले आफ्नो मतदान गर्न पाउने अधिकार नै सबैभन्दा पहिलो आधारभूत अधिकार हो । त्यो अधिकार नेपालमा पनि छ । तर, हामी नेपाली...

२०७४ वैशाख १९ गते २०:३४

-सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, आदरणीय पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू, विषय : महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह सम्माननीय प्रधानमन्त्री तथा पुर्व प्रधानमन्त्रीज्यू, २०७४ वैशाख...

२०७३ चैत २८ गते ९:०७

म नेपाल उद्योग वाणिज्य महासंघमा खोजिखोजी आफैं पसेको होइन । यो संस्थाको कार्यशैली र पृष्ठभूमिप्रति मेरो मनमा थुप्रै प्रश्न थिए । हाम्रा कम्पनीहरु महासंघका सदस्य रहेपनि म व्यक्तिगत रुपमा त्यसको वार्षिक साधारणसभामा समेत जाने...

२०७३ चैत २७ गते ७:५५

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन्...

२०७३ फागुन २९ गते १२:३६

केही दिनअघि मन्त्रीपरिषदले गरेको निर्णयले राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने अर्बौं राजश्व गुम्ने समाचार सार्वजनिक भएको छ । यसबारेमा विस्तृतमा बुझ्दा सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रीपरिषद्बाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी...

२०७३ फागुन १७ गते १५:२२

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण...

२०७३ माघ २६ गते ११:२६

बैकिङ क्षेत्रमा थप कर्जा लगानी योग्य पुँजीको अभाव भएको विषय यतिबेला गम्भिर रुपमा उठेको छ । यस विषयलाई लिएर केही मानिसहरु बैकर्सलाई वाहियात गाली गरिरहेको छन्, केही गम्भिर विषय पनि उठेका छन् । निक्षेप...

२०७३ माघ १० गते १०:२१

‘हामी कर बचत गर्नुपर्छ, हाम्रो आफ्नै आवश्यकता पुरा गर्नको लागि, आफ्नै वृद्ध अवस्थाको लागि, आफ्नै सुरक्षाको लागि ।’ प्रबलजंग पाण्डे काठमाडौं, १० माघ । उद्यमी प्रवलजंग पाण्डेले सरकारलाई कर तिर्दा त्यसबाट कुनै पनि लाभ...

२०७३ पुष १० गते १७:२३

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट...

२०७३ मंसिर ९ गते २१:२६

हिजो दिउँसो तिरको कुरा हो, म परिक्षा सकाएर हिड्दै डेरातिर जाँदै थिएँ । धेरै टाढा नभएकोले गाडी चढिन । कलंकी चोकबाट बाफल सम्म हिड्नुपर्ने । रोडको साईडमा हिड्दैथिएँ, पछाडिबाट अकस्मात एउटा मोटरसाइकलले हर्न बजायो...

२०७३ कार्तिक १२ गते १८:२५

जिन्दगी भर बामपन्थीहरूले भारतीय विस्तारवाद मुर्दावाद भनेर सिकाए । २०२६ सालमा सात कक्षा पढ्दा जवर्जस्ती जुलुसमा लैजान खोजे । त्यो शान्त तानसेन शहरमा जहाँ त्यो बेला गाइजात्राको रातमा देखाइने बास्सा (वाल्यकालमा त्यो शव्द बुझिएन...

२०७३ भदौ २७ गते ६:१३

कुनै पनि देशको पुँजी बजारले समग्र देशको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दछ। पुँजीको सहि परिचालन हुन सकेको खण्डमा मात्र विकासले निश्चत गिित लिन सक्दछ। नेपालको सन्दर्भमा पुँजी बजार र अर्थतन्त्रबीच त्यति तादम्यता मिलेको पाइदैन। विश्व बैकले...