चौतारी

२०७५ भदौ १४ गते ११:२५

१.करिव २ वर्ष अगाडि रेल विभाग, रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा सरुवा भएर आएको हुँ। २. यो मेरो ईच्छाको सरुवा थिएन, करिव २४ वर्ष सडक विभागमा सेवा गरे पश्चात मलाई अन्तिम २ वर्ष...

२०७५ भदौ १० गते १५:३५

काठमाडौं । कर लगाउंदा जनता फकाउने शैली र सीप चाहिन्छ, मोहनी लगाउन पनि उचित मौसम छान्नु पर्छ  ।नागरिकमाथी कर लगाउनु अघि उनीहरुलाई माया गर्नुस् । नागरिकलाई उपहार दिनुस, कोशेली दिनुस् त्यति पनि नसके मायाको चिनो...

२०७५ भदौ ९ गते १३:४१

काठमाडौं । कानुन झन् झन् कडा बनाउँदै जाने तर पुलिस प्रशासन र न्यायालयलाई कार्यकुशल नैतिकवान जिम्मेवार स्वच्छ नबनाउने हो भने कडा कानुनको फाईदा तिनले लिने र जनता झन् झन् पिडीत शोषित हुँदै दुःख पाउने...

२०७५ भदौ ६ गते १७:४१

संघीयता महंगो भयो भनेर हल्ला त खुब मच्चाईएको छ । तर यो कसरी महंगो हुन पुग्यो ? यसमा कसैले ध्यान दिएको छैन १. पहिला ४१४६ वटा निकाय निकाय वा सरकारहरू थिए । अहिले ७६१...

२०७५ भदौ २ गते १५:२१

काठमाडौं ।पश्चिमा मुलुकमा मान्छेले मर्नुअघि मृत्यु कर नतिरेमा तिनको अन्त्येष्ठी संस्कार नै हुदैन, गर्न पाईदैन। नेपालका नेताहरूले जनतालाई मृत्युकर लगाउने कुराको भेउ नै नपाए जस्तो छ । लगाई हालौं मृत्युकर, मरेपछि काजकिरियामा लाखौ खर्च...

२०७५ साउन २९ गते ९:०६

रोजगारदाता देशको ब्यक्ति तथा निजि क्षेत्रका कम्पनी तथा ब्यक्तिगत घरमा कामदार आपुर्ति गर्नुपर्ने, प्रधानमन्त्री तथा मन्त्री रोजगारदाता देशको भ्रमणमा जांदा आफ्ना समकक्षी तथा निजि क्षेत्रले घर तथा कारखानामा कामदार माग्ने छ । यो राम्रो...

२०७५ साउन २७ गते २१:२९

सडक विकासको एउटा कथा यस्तो छ । ‘कुनै जमानामा एउटा बाच्छो थियो । एक साझ चरेर घना वन हुदै उ घर फर्कियो । चरनबाट घर सम्मको दुरी केवल एक कोश मात्र थियो, तर उ...

२०७५ साउन १९ गते १४:००

नेपालको वित्तीय प्रणालीमा सामान्यतया साना तथा मझैला व्यवसायीहरुले १ रुपैयाँ ऋण लिन करिव ३ रुपैयाँ सुरक्षण दिनु पर्छ । अन्य देशमा यस्तो रकम २ भन्दा कम हुन्छ । त्यसमा पनि विगतका केहि बर्षदेखि ब्यक्तिगत...

२०७५ साउन १५ गते १३:१७

काठमाडौं । कुनै पनि क्षेत्रको सिन्डिकेट मान्य नहुने बताएको सरकारले म्यानपावर कम्पनीहरुको धरौटी भने ६ करोड पुर्याउने सोचमा मग्न देखिन्छ । के यसले साँच्चिकै बैदेशिक रोजगारको सिन्डिकेट अन्त्य गर्ला कि अझ बढ्ला ? अब...

२०७५ साउन ७ गते १०:३४

शैक्षिक क्षेत्रको गुणस्तर कायम गर्न सबै भन्दा पहिला नाफा वितरण नै रोक्नु पर्छ । नाफा वितरण रोक्ने भनेको अर्थात सरप्लस नहुने होईन । मेरो बिचारमा प्रोफिट र सरप्लसमा फरक छ । बिकशित देशकै मोडल...

२०७५ साउन १ गते १९:५९

अब यसो गरम टोलटोलमा मेडिकल कलेज खोलम, भर्ना भएर ५ वर्ष कटाए पछि स्वतः डाक्टरको डिग्री दिम्, जति जना पढ्न मनलाग्छ वा चाहन्छन् त्यति जना भर्ना गर्न दिदै जाम, जति मनलाग्छ त्यति शुल्क लिन...

२०७५ साउन १ गते १४:११

१. विगत ७ दशकमा ७ वटा संविधान परिवर्तनस संसारका २८ गरीव राष्ट्रहरू मध्य नेपाल २५ सौं गरीव भएको छ । २.कृषि र औद्योगिक क्षेत्रको उत्पादन अत्यन न्यून, आर्थिक विकास अत्यन्त निराशाजनक, भारत र अन्य...

२०७५ असार २७ गते १८:२९

काठमाडाैं । अाथिर्क वर्ष २०७५/२०७६ को मौद्रिक नीतिले मार्जिन कलको प्रतिशत नबढाएकोमा लगानीकर्ता आक्रोशित देखिए पनि अरु सबै सकारात्मक कुरा उल्लेख भएका छन् । सेयर बजार २० प्रतिशत घट्दा पनि मार्जिन कल नआउने राम्रो...

२०७५ असार १७ गते १२:४०

काठमाडौं । हालसम्मको विकशित परिस्थिती अनुसार केरुङ काठमाडौँ रेलमार्ग बन्नै पर्ने परीस्थीति छ । यो रेलमार्ग नेपालको इच्छा नभएको बखतमा पनि अन्तराष्ट्रिय आवश्यकता अनुसार बन्ने छ । किनभने एसिया र यूरोप जोड्ने ३ मुख्य...

२०७५ जेठ ३१ गते ११:०९

काठमाडौं । सरकारी सञ्चार माध्यममा के कस्तो सामग्री पस्कने नपस्कने भन्ने सरोकार सरकारकै हो । कुन कार्यक्रम चलाउने कुन कसरी किन नचलाउने त्यो पनि सरकारले नै तय गर्ने हो । तर अनुहार देखाउने लत...

२०७५ जेठ ३० गते १३:५३

सरदार भीमबहादुर पाँडेको त्यसबखतको नेपालमा राणाकालिन गाउँहरुका बारेमा राम्रो वर्णन गरिएको छ। उनका अनुसार धेरैवर्ष अघि चन्द्रशम्शेरको पालामा नेपालको गाउँघरको मुख्य आर्थिक समस्या के हो ? भनेर हेर्दा उच्च ब्याजदरलाई मानिएको थियो। त्यसबेला त्यसबेला...

२०७५ जेठ २८ गते १३:१६

जुनाको ज्वोरो जेठ महिनाको ज्यानमारा घाममा ज्यामिरेमा घाँस काट्दै गर्दा जमुनाको कोखमा जन्मिएकि जुना जम्मा चार बर्ष जति मात्र बसि रे जन्मघरमा । जिमलबा को नामले जताततै चिनिएका जुनाका बा जहिले पनि जुवा खालमा...

२०७५ जेठ २२ गते १३:५८

राज्यले दिने सेवाको मुटु भनेको निजामती हो । त्यसको दिमाग भनेको अधिकृत कर्मचारी हुन् । यो मुलुक कति टाट पल्टिन पुगेको होला जसले आफ्नो मुटु र दिमाग सम्हाल्न पनि सक्ने अवस्था छैन भनेर हरेश...

२०७५ जेठ १७ गते १०:०२

निजामति सेवा क्षेत्र आकर्षणको आधार वा अवसर रहदै आएको हो । भलै यसमा पनि विगत केही समयदेखि निरन्तर ह्रास देखिदै आएको छ । निजामति आकर्षणको मुल कारण पेन्सन हो । तलबकै लागि निजामति सेवा...

२०७५ जेठ १७ गते ९:२४

मेरा एकजना लगौटीयार एमाले साथी छन् रामप्रसाद (नाम परिवर्तन) । हामी एउटै थालमा खाएर हिडेका पनि छौं, एउटै सिरक तानातान गर्दै कयौ रात काटेका पनि छौै । कलेज पढ्दा उ अखिल सखिलमा राम्रै लागेको...