व्यापार

२०७५ फागुन ४ गते १७:५०

काठमाडौँ । पछिल्ला केही वर्ष करीब स्थिर रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको शुरुआतमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा तयारी पोशाकको निर्यात आठ दशमलव दुई...

२०७५ फागुन ३ गते १४:०८

काठमाडौँ । भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्धारा उत्पादित टफउड ब्राण्डको प्रिमियम प्लाइउड नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले नेपाली बजारमा बिक्री शुरु गरेको छ । टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नवीनतम प्रबिधि...

२०७५ माघ २६ गते १२:२५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको मुख्य आकर्षण पानी सोस्ने ब्लक देखिएको छ । नेपालमै पहिलो पटक मानिस हिड्ने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकप्रति...

२०७५ माघ २३ गते १६:४०

काठमाडौँ । एभरेष्ट मःमः अष्ट्रेलियाले पहिलो पटक पहिलो नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्री गर्ने भएको छ । एभरेष्ट मःम अष्ट्रेलियाले ४४ भन्दा बढी विभिन्न प्रकारका मःमः हरु उपलब्ध गराउदै आएको छ । एभरेष्टले नेपाली...

२०७५ माघ २३ गते ११:३६

काठमाडौँ । झट्कै लाग्ने गरी एलजले एलइडी टिभिहरुमा क्यास ब्याक अफर ल्याएको छ । सबै एलइडी टिभिहरुमाहरुमा २ वर्षको फुल वाारेन्टीका साथ यो अफर ल्याइएको कम्पनीले जानएको छ । भ्वावइस कमाण्डबाट चल्ने आर्टिफिसिएल इन्टेलिजेन्स...

२०७५ माघ १४ गते १८:३४

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ब्याज बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ्ग क्षेत्रका पदाधिकारीहरूस“ग निरन्तर रूपमा भेटवार्ता गरी विगत दुई वर्ष...

२०७५ माघ १० गते १७:३०

चौतारा । भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९...

२०७५ पुष २४ गते १५:५४

काठमाडौँ । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको छ ।...

२०७५ पुष २४ गते ११:२३

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । चेम्बरकाे ६८ औं सधारणसभामा नेपाल अफ कमर्सलाई शुभकामना दिदैं ओलीले कमर्सको मागमा सम्बोधन गर्न तयार रहेको बताएका हुन्...

२०७५ पुष १६ गते १४:०४

काठमाडौँ । कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि माघ ८ गतेसम्म अर्घाखाँची महोत्सव हुने भएको छ । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार संवृद्ध र सुखी...