व्यापार

२०७३ भदौ २२ गते १:०४

काठमाडौं २२, भदौ । भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाएर निर्यातमा रोक लगाएको छ । विषादीको कारण एक सातादेखि अदुवा निर्यातमा रोक लागेको हो । १५ वर्षअगाडि आयात, विक्री र...

२०७३ भदौ १७ गते १:३५

काठमाडौं १७, भदौ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर विक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको हो । सीता एयर खरीद गर्ने विषयमा दुई महिना...

२०७३ भदौ १५ गते १:३०

काठमाडौं १५, भदौ । नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ। यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट...

२०७३ भदौ १४ गते १२:३६

काठमाडौं, १४ भदौ । नेपालमा उत्पादित विभिन्न किसिमका जडीबुटीबाट उत्पादन भएको तेलको विदेशमा अत्यधिक माग हुने गरेको छ । नेपालमा उत्पादित मेन्था, लेवन ग्रास, सिट्रोनेला, धसिङ्गरे, पामारोजा, टिमुर, क्यामोमाइललगायत वनस्पतिजन्य तेलको विदेशमा अत्यधिक माग छ...

२०७३ भदौ १४ गते ३:२२

काठमाडौं, १३ भदौ । दशैलाई लक्षित गरेर यस बर्ष उपत्यकाका लागि ४९ हजार खसीबोका तथा च्याङग्रा ल्याइने भएको छ । खाद्य संस्थान र निजी क्षेत्रले ४९ हजार भन्दा बढि खसीबोका र च्याङग्राको व्यापार गर्ने...

२०७३ भदौ १३ गते १:४०

काठमाडौं १३, भदौ । सरकारले आगामी दशैंमा जनतालाई सहुलियत पसल संचलान गर्ने र छुट दिने तयारी गरेको । आगामी दशैंमाा सरकारले ग्याँसमा ५० रुपैयाँसम्म छुट दिने तयारी अगाडि बढाएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ...

२०७३ भदौ १२ गते १:२३

काठमाडौं । सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोड रुपैयाँ बराबरको रक्तचन्दन कुहिए। खेर जाने भएको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका...

२०७३ भदौ १० गते १:३९

काठमाडौं १०, भदौ । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको हो । सामान मात्र ल्याउने...

२०७३ भदौ ६ गते २:०२

काठमाडौं ६, भदौ । व्यापारीले उपभोक्तालाई ठग्ने गरेको, बजारमा खुद्रा पसलमा जाँदा उपभोक्ता ठगिने गरेको गुनासो आइरहदाँ सरकार भने सधै मौन नै बस्ने गरेको घटना नेपालको लागि नयाँ होइन । पटकपटक उपभोक्ता ठगीएको गुनासो...

२०७३ साउन २६ गते ८:५३

काठमाडौं, २६ साउन । होण्डा मोटर्सले बिआरभी कार अर्थात बोल्ड रन अबाउट भेइकल नेपाली बजारमा भित्र्यिाएको छ । होण्डा कम्पनीको आधिकारीक नेपाली आयातकर्ता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको बिआरभी मोटर नेपाली बजारमा भित्र्याएको हो...