व्यापार

२०७५ माघ २३ गते ११:३६

काठमाडौँ । झट्कै लाग्ने गरी एलजले एलइडी टिभिहरुमा क्यास ब्याक अफर ल्याएको छ । सबै एलइडी टिभिहरुमाहरुमा २ वर्षको फुल वाारेन्टीका साथ यो अफर ल्याइएको कम्पनीले जानएको छ । भ्वावइस कमाण्डबाट चल्ने आर्टिफिसिएल इन्टेलिजेन्स...

२०७५ माघ १४ गते १८:३४

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ब्याज बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ्ग क्षेत्रका पदाधिकारीहरूस“ग निरन्तर रूपमा भेटवार्ता गरी विगत दुई वर्ष...

२०७५ माघ १० गते १७:३०

चौतारा । भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९...

२०७५ पुष २४ गते १५:५४

काठमाडौँ । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको छ ।...

२०७५ पुष २४ गते ११:२३

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । चेम्बरकाे ६८ औं सधारणसभामा नेपाल अफ कमर्सलाई शुभकामना दिदैं ओलीले कमर्सको मागमा सम्बोधन गर्न तयार रहेको बताएका हुन्...

२०७५ पुष १६ गते १४:०४

काठमाडौँ । कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि माघ ८ गतेसम्म अर्घाखाँची महोत्सव हुने भएको छ । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार संवृद्ध र सुखी...

२०७५ पुष १ गते १७:१४

मंसिर । ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको छ । युनेस्को सहितको संस्थाले एशीया महाद्धिपमा ललितपुर लगायत २७ शहरहरुलाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरी सकेको छ । नेपाल हस्तकला महासंघको ४६औं वार्षिकोत्सव...

२०७५ मंसिर २६ गते १६:१३

काठमाडौं । नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलासाथै जुत्ता चप्पल,...

२०७५ मंसिर २५ गते १३:०९

काठमाडौँ । सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन,...

२०७५ मंसिर २५ गते ११:२४

काठमाडौं । बार्सिलोनाका स्टाइकर लियोनल मेसीले अत्याधुनिक जहाज किनेका छन् । ३१ वर्षिय मेसिले १५ मिलियन अमेरिकी डलर खर्च गरेर जहाज किनेका हुन् । अर्जेन्टाइन कम्पनीले बनाएको सो जहाजमा भित्र भान्सा, सुत्न, नुहाउन लगायत...