व्यापार

२०७३ असोज २९ गते ८:४८

काठमाडौं २९, असोज । आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट नामकको नयाँ हेलिकोप्टर कम्पनी नै थप भएको छ । अर्को एक...

२०७३ असोज २२ गते ७:४२

काठमाडौं २२, असोज । यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन...

२०७३ असोज २० गते ७:४०

काठमाडौं २०, असोज । पाँचतारे होटल सांग्रीलाले दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको छ । होटलले आगामी आइतबारदेखि बुधबारसम्मको चार दिने प्याकेज सार्वजनिक गरको हो । होटलले चार दिन सम्म दसैं भोज नामक प्याकेज...

२०७३ असोज २० गते ७:१२

काठमाडौं २०, असोज । तरकारी तथा फलफूल नापतौलका सामाग्री नियमित परीक्षण नहुँदा उपभोक्ता ठगिने गरेका छन् । व्यापारीका नापतौल मेसिन वर्षैंदेखि गुणस्तर मापन नहुँदा उपभोक्ता सजिलै ठगिएका हुन् । काभ्रेजिल्लाको प्रमखु व्यापारिक केन्द्र बनेपा,...

२०७३ असोज २० गते ६:५७

काठमाडौं २०, असोज । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही...

२०७३ असोज १८ गते १६:१८

काठमाडौं, १८ असोज । बाणिज्य परिषदको आयोजनामा नेपाल हस्तकला महासंघको पश्मिना वस्तुको क्रेता बिक्रेता भेला २०७३ सम्पन्न भएको छ । पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा क्रेताको चाहना अनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे...

२०७३ असोज १६ गते ७:१४

काठमाडौं १६, असोज । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने...

२०७३ असोज १५ गते ७:२१

काठमाडौं १५, असोज । नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ । चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन...

२०७३ असोज १४ गते १२:५३

काठमाडौं, १४ असोज । सरकारले राजस्व चुहावटका क्षेत्रहरु पहिचान गर्न विशेष टोली खटाएको छ । विशेष गरी सीमा नाकाबन्दपछि बढ्दै गएको अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न सरकारले सक्रियता बढाउन लागेको हो । चितवनदेखि पूर्व र...

२०७३ असोज १४ गते ८:२६

कामठााडौं १४, असोज । आन्तरिक उडानको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालमी विदेशी वायुसेवा कम्पनीका जहाजको मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँगै भएको प्रकृतिका जहाजको मर्मत सुरु गरेको हो । ‘लामो समयदेखि आफ्नै...