ब्राण्ड

२०७५ चैत २६ गते १२:५४

काठमाडौँ । एलजीले नयाँ वर्षका अवसरमा डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ । डबल डोर रेफ्रिजेरेटरले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा...

२०७५ चैत २५ गते १७:१४

काठमाडौं । ओपोको लोकप्रिय एफसिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने भएको छ । एफसिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै...

२०७५ चैत २१ गते १८:५५

काठमाडौँ । सीताराम दूधले बिहीबारबाट आफ्नो उत्पादन बिस्तार गरेको छ । यसअघि दूध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रिदही, पनिर लगायतका सम्पूर्ण उत्पादन अब...

२०७५ चैत २० गते १८:३२

हेटौँडा । ठूलो कारखानामा सञ्चालन भएको ऋद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको रु १० अर्ब लगानीमा स्थापित उद्योगको ओपिसी ब्राण्डले एनएस पाएको हो । अहिले...

२०७५ चैत १८ गते १५:२५

काठमाडौ । नयाँ बर्षलाई लक्षित गरेर भिवो मोवाइल कम्पनीले विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ । चैत्र १८ देखि ३० गतेसम्म भिवोका कुनैपनि मोवाइल सेट खरिद गर्ने ग्राहकहरु उक्त उपहार योजनामा सहभागी हुन सक्ने...

२०७५ चैत १७ गते १५:५९

काठमाडौँ । केही दिन पहिले मात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध...

२०७५ चैत १७ गते ११:४२

अनलाइन शपिङ गन्तव्य दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही अप्रील १ तारिखका दिन प्रख्यात ब्राण्ड टाइटनका साथमा गर्ने भएको छ । एक दिनको लागि मात्र हुने ब्राण्ड डेमा उपभोक्ताहरुले दराजद्वारा टाइटनका खास अफरहरुको फाइदा...

२०७५ चैत १४ गते १५:५८

काठमाडौँ । नेपाली बजारमा ब्राण्ड डोड्फेड सकोन(डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । नेपालको लागि उक्त गाडी कुजु नेपाल प्रालिले भित्र्याएको हो । उक्त गाडीको बिक्री विहीबार देखि नै शुरु भएको छ ।...

२०७५ चैत १३ गते १९:०४

काठमाडौं । काठमाडौंमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ । सिजी फुड्सका सीईओ जीपी शाहले भने, “यो...

२०७५ चैत ११ गते १८:१३

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न...

२०७५ चैत ९ गते १८:३८

काठमाडौं । साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमल पोखरीस्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ । यस नयाँ शोरुममा डक्टर...

२०७५ चैत ५ गते १३:३०

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामाग्रीको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई कोरिया भ्रमण गराएको छ । प्रत्येक वर्ष नेपालभरिका एलजी डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै...

२०७५ चैत ३ गते १२:५३

काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । भोड्काका पारखीहरुलाई बजारमा पाइरहेका भन्दा अद्वितीय अनुभुती प्रदान गर्न टेस्ट गोल्ड, फिल...

२०७५ फागुन २८ गते १९:०५

काठमाडौं । ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न ब्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको छ । यो...

२०७५ फागुन २४ गते १७:०४

काठमाण्डौ । ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप ह्वावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत...

२०७५ फागुन २३ गते १९:३७

काठमाडौँ । भीभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा बिहीबार सार्वजनिक गरेको छ । भीभो भी १५प्रो पहिलो मोडल भएको र भीभो नेक्सपछि उद्योग कै पहिलो एलेभेटिङ फ्रन्ट क्यामरा प्रयोग गरिएको कम्पनीले...

२०७५ फागुन १७ गते १८:३८

काठमाडौँ । नेबिको प्रालिले देशका विभिन्न शहरहरुमा आफ्नो नयाँ उत्पादन ब्रन्च बिस्कुट बिक्री शुरु गरेको छ । ब्रन्च बिस्कुटलाई पहिलो चरणमा ठूला शहरमा सार्वजनिक गरी बिक्री गरिने कम्पनीले जनाएको छ । उपभोक्ताको मागलाई ध्यानमा...

२०७५ फागुन १३ गते १७:०३

काठमाडौं । गत शुक्रबारबाट सुरु भएको महिन्द्राका भेहिकलहरुको एकल लाईफ स्टाईल अटो शो ‘महिन्द्रा उदय’ आज आइतबार बेलुका समापन भएको छ । अबलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको उक्त मेलामा कम्पनीले आफ्ना सबै ३० भन्दा...

२०७५ फागुन १३ गते १६:०२

काठमाडौं । ईलेक्ट्रोनिक उत्पादन बाल्ट्राले फरक रेञ्जका बाल्ट्रा स्मार्ट ४के युएचडी टेलिभिजन बजारमा लन्च गरेको छ । नेपाली बजारमा बाल्ट्राले ५५ र ५० इन्चका स्मार्ट ४के युएचडी टेलिभिजनका साथै ४० इन्चका विभिन्न एफएचडी स्मार्ट...

२०७५ फागुन १३ गते १४:५२

काठमाडौं । के टि एम इन्टरनेशनल अन्तराष्ट्रिय मोटरसाईकल ब्राण्ड बेनेल्लिको तीन मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ । यस कम्पनीका १३५ देखि ६०० सि सि सम्मका मोटरसाइकल उत्पादन हुँदै आएको छ । जुन नेपाली...