ब्राण्ड

२०७३ असोज ४ गते ९:२४

काठमाडौं, ४ असोज । भारतको नम्बर १ म्याट्रेस कम्पनी स्लीपवेलले नेपालका लागि आफ्नो योजना सार्वजनिक गरेको छ । सन् १९७१ देखि पियु फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्र्तगतको स्लीपवेल भारतमा सबैभन्दा बढी...

२०७३ असोज ४ गते ५:४३

काठमाडौ, ३ असोज । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चातन जिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न...

२०७३ असोज ३ गते १०:०१

नेपालगंज, ३ असोज । गोर्खा ब्रुअरीले ग्राहकहरुको आवस्यकतालाइै मध्यनजर गर्दै तराई भेगमा अत्यन्तै रुचाइएको टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्वजनिक गरेको छ । कम्पनीले बुटवल र नेपालगंजमा उक्त टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्वजनिक गरेको हो...

२०७३ असोज ३ गते ६:३३

काठमाडौं, ३ असोज । आर्क इन्टरनेशनलको टेबलवेयर उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एक्सक्ुसिभ डिष्ट्रिब्युटर इन्टरनेशनल डिष्ट्रिब्युटर्स प्रालिले नेपालमा प्रिमियम क्वालिटीको टेबलवेयरको शुरुवात गरेरको हो । नेपाली घर, होटल र रेष्टुरेन्टहमा पुग्ने...

२०७३ असोज ३ गते ६:३१

काठमाडौं, ३ असोज । भारतको प्रसिद्ध मोटर निर्माता कम्पनी अशोक लेलैण्डले बेष्ट इण्डियन ब्राण्ड्स २०१६ को अवार्ड जितेको छ । अशोक लेलैण्डले गत बर्ष भारतीय बजारमा ३९ प्रतिशतले वृद्धि गरेको छ । कमर्सियल भेहिकल...

२०७३ असोज १ गते १६:४१

काठमाडौं, १ असोज । युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीआले दशैं तिहारलाई लक्षित गरि ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिलिआको एसटिएक्स बाईक किन्दा १४ हजार...

२०७३ भदौ ३० गते ७:११

काठमाडौं, ३० भदौ । इन्टेक्स मोबाइलको अक्वा रिङ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । अक्वा रिङमा १ जीबीको र्याम, ८ जीबीको रोम, ५ इञ्चको स्क्रिन, १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर लगायतको सुबिधा रहेको...

२०७३ भदौ २७ गते ५:५९

काठमाडौं, २७ भदौ । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले यसपालीको दशै तथा तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई “उत्साह तथा उमंगको उत्सवमा क्यास व्याक तथा स्योर सर्ट उपहार हरेक खरिदमा” नामक योजनाल्याएको छ । यस...

२०७३ भदौ २६ गते १५:११

काठकाडौं, २६ भदौ । फ्रेञ्च कनेक्सनको शो–रुम हालै सञ्चालनमा आएको लबिम मल पुल्चोक, ललितपुरमा यही भाद्र २४ गते एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । उक्त सो–रुमको पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले गरेका छन्...

२०७३ भदौ १३ गते ८:३३

काठमाडौं, १३ भदौ । नाडा अटो शो २०७३ मा आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरुको प्रर्दशनी भोलिदेखि गर्ने भएको छ। उक्त शोमा...

२०७३ भदौ ८ गते १६:१४

काठमाडौं, ८ भदौ। यामाहा मोटर इन्डियाले विगत चार बर्षमा आफ्नो उन्पादन प्लान्टवाट १० लाख थान स्कुटरको उत्पादन गरेको जनाएको छ। कम्पनीले भारतीय प्लान्टमा ४ बर्ष अघि पहिलो स्कुटर उत्पादन गरेको थियो । यामाहाले ग्रेटर नोएडाको...

२०७३ भदौ १ गते ९:१७

काठमाडौं, भाद्र १ । डिएगो पीएलसीले ग्लोबल ट्रेडीङ कन्सर्न प्रा.लि.सँगको सहकार्यमा ‘द सिङ्गलटन अफ ग्लेन अर्ड’ नामक मदिरा नेपाली बजारमा सार्वजनिक गरेको छ । अंकुरित अन्नबाट तयार पारिएको तयारी मदिरा १५ र १८ वर्ष...

२०७३ साउन ३२ गते १५:३७

काठमाडौं। कलर्स मोबाइलले आफ्ना सेलेक्टेड स्मार्टफोनहरु केही दिनका लागि फ्रि पावर ब्याङ्क सहित मुल्यमा समेत कटौती गरेको छ। यो वर्षको सबैभन्दा स्मार्ट डिलको घोषणा गर्दै इलिट इ १५, इलिट इ २० र कलर्स के...

२०७३ साउन २७ गते ११:१९

विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा...

२०७३ साउन १७ गते २०:५५

काठमाडौं, १८ साउन। समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ। कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ।...

२०७३ साउन १४ गते १२:०५

काठमाडौं, १४ साउन । सिजी मोबाइलद्धारा सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोेबाइलको एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा रहेको छ । उक्त मोबाइलमा ५ इञ्चको डिस्प्ले र २.५ डि...

२०७३ साउन १३ गते १६:२१

काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमिले अब ल्यापटप पनि बनाउने भएको छ। कम्पनीले बुधवार एक समारोहकावीच ल्यापटप सार्वजनिक गरेको हो।  यद्यपि चीनमा अगस्ट २ मा सार्वजनिक हुने यो ल्यापटप विश्वमा कुन समयमा पाइन्छ भनेर सार्वजनिक...

२०७३ साउन ११ गते १५:५३

काठमाडौं, ११ साउन। यदि तपाइँलाई कार चढ्दा पेट्रोल वा डिजेल खर्च भएको देखेर दिक्क लागेको छ भने चिन्ता छोड्नुस् । अव पेट्रोल र डिजेल खर्च नगरी घन्टौं घन्टा यात्रा गर्न सकिन्छ । कार कम्पनी...

२०७३ असार २१ गते १३:११

काठमाडौं, २१ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । उक्त कम्पनी बजेट मैत्रीका साथै स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोनहरु सार्वजनिक गर्न प्रसिद्ध रहेको...

२०७३ असार १५ गते १२:५३

काठमाडौं, १५ असार । प्रसिद्ध भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले इ४८५ क्यानभास ६ मोबाइल नेपाली बजारमा भित्र्याएको छ । बजार मुल्य २३ हजार ६ सय ५० रुपैंयाँ पर्ने ई४८५ क्यानभास ६ मा १ दशमलब ३...