ब्राण्ड

२०७६ साउन १ गते १७:०५

काठमाडौं । आईएमएस् केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्सले  सेवा केन्द्र पुन सञ्चालन गरेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्राेनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युवओम वन गु्रपका अध्यक्षश्री दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका...

२०७६ असार ३१ गते १४:१८

काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना अगाडि बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ । यो फोन कम्पनीले...

२०७६ असार २५ गते १७:४७

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित...

२०७६ असार २३ गते १०:११

काठमाडौं । इण्डिगो पेन्ट्सले वालमेट लोटस इफेक्ट्स एक्सटेरियर पेन्ट्स बजारमा ल्याएको छ । १० वर्षको प्रफमेन्स वारेन्टीका साथ ल्याइएको यो एक्सटेरियर पेन्ट्स सेल्फ क्लीरेङ्ग, वाटर रेपेलेन्ट, हाइ ग्लस्, डस्ट प्रूफ, इको फ्रेन्डली जस्ता विशेषता...

२०७६ असार १५ गते १९:४८

काठमाडौँ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुखआकर्षण, यसको नाम...

२०७६ असार ८ गते २०:०४

काठमाडौं ।नेशनल बैंकिङ इन्टिच्यूट (एनबीआई) र इमिरेट्स इन्टिच्यूट फर बैकिङ एण्ड फाइनान्सियल स्टडी ( ईआईबीएफएस) बीच आज आइतबार तालिम, शिक्षा र अनुसन्धानको क्षेत्रमा रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबई...

२०७६ असार ५ गते ११:१८

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए...

२०७६ जेठ ३० गते १६:४७

काठमाडौँ । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा बिहीबारदेखि आरम्भ भएको छ । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टिभि, मोवाइल लगायतका...

२०७६ जेठ २८ गते १९:०२

काठमाडौँ । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन अवार्डमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप...

२०७६ जेठ २७ गते १९:१६

काठमाडाैं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वर्ल्ड मोबाइल र सीटीसी मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको...

२०७६ जेठ २७ गते १४:४९

काठमाडौं । ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भर्खरै रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । रेनो र रेनो...

२०७६ जेठ २६ गते १८:२०

काठमाडौं । ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रालिले पिपिसी सिमेन्ट आइतबारदेखि नेपाली बजारमा ल्याएको छ ।नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल...

२०७६ जेठ २१ गते १३:३४

काठमाडौँ । आइसीसी क्रिकेट वल्र्ड कपलाई लक्षित गरी एलजीले आकर्षक क्यास ब्याक अफर ल्याएको छ । यो अफर अन्तरगत कुनैपनि एलजी टीभी खरिदमा ४५ प्रतिशत सम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ । यो...

२०७६ जेठ १९ गते १९:४१

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको आईसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभआरम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ । उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै...

२०७६ जेठ १६ गते १२:४१

काठमाडौं । प्रधानमन्त्री कार्यालयले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गरी एक्सन रुम निर्माण सम्पन्न गरेको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) निर्माण सम्पन्न...

२०७६ जेठ ६ गते १९:१५

काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा ‘रियल मिक्स्ड फ्रुट मसला’ नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा...

२०७६ जेठ २ गते १८:५३

काठमाडौं । लेमन-लाईम खण्डको देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उपभोक्तामाँझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राईटले गर्मी याममा उपभोक्तालाई कुल...

२०७६ वैशाख १३ गते १४:४०

टोकियो । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म...

२०७६ वैशाख १३ गते १४:२६

काठमाडौँ । अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिका साथै अन्य सर्वोत्तम टेक्नोलोजिहरुको प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेे सर्वोत्तम सिमेन्ट प्रालिले नयाँवर्षको अवसरमा ग्राहकहरुका लागि ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक योजना बजारमा ल्याएको छ । योजना अन्तर्गत...

२०७६ वैशाख १२ गते १६:५९

काठमाडौँ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन्, सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्,...