बीमा

  २०७८ माघ २७ गते १५:११     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सहायक कम्पनीले ल्याउने भएको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभामा कम्पनीको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको हो । त्यस्तै,...

  २०७८ माघ २७ गते ११:२७     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७६ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २६ गते बसेको...

  २०७८ माघ २६ गते ९:०५     विकासन्युज

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लागि लाइसेन्स नदिने मनस्थिति बनाएको छ । नयाँ लाइसेन्सको लागि तिब्र दबाब परिरहेको समयमा समितिले नयाँ लाइसेन्स नदिने दाबी गरेको हो । नेपालको आर्थिक आकार र भुगोल...

  २०७८ माघ २५ गते १७:२१     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालित २० कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा सो मात्राको प्रिमियम संकलन गरेका हुन्...

  २०७८ माघ २५ गते १६:११     विकासन्युज

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोका बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उनलाई चेक हस्तानतरण गरेका हुन् । परियारलाई बीमालेख लिएको १ वर्ष नबित्दै क्यान्सर...

  २०७८ माघ २५ गते १५:२६     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.३० अंकले बढेर २८३५.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो । दोहोरो...

  २०७८ माघ २५ गते १४:१२     विकासन्युज

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट...

  २०७८ माघ २५ गते १४:०८     विकासन्युज

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गर्ने बीमा कम्पनीहरुले अब आफुखुशी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब घटाउन नपाउने भएका छन् । जीवन तथा निर्जीवन दुबै प्रकारका व्यवसाय गर्ने कम्पनीहरुले अब समितिको स्वीकृति बिना आफ्ना...

  २०७८ माघ २५ गते १३:३०     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई पुँजी वृद्धिमा जोड दिँदै आएको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ देखि ३ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँको पुँजी...

  २०७८ माघ २५ गते १२:०२     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २४ गते बसेको इन्स्योरेन्सको...

  २०७८ माघ २४ गते १३:५१     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा...

  २०७८ माघ २३ गते १८:०९     विकासन्युज

काठमाडौं । मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा परेको छ । कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । मेटलाइफको अनुसार  प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा...

  २०७८ माघ २३ गते १४:१४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड गरी ल्याएको छ । इन्स्योरेन्सको अनुसार उक्त एप मार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी...

  २०७८ माघ २३ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...

  २०७८ माघ २१ गते १५:०१     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष...

  २०७८ माघ २१ गते १०:३६     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी फागुन १ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बुक...

  २०७८ माघ २० गते १०:४७     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक...

  २०७८ माघ १८ गते १४:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको भुक्तानी विकल्पमा पुनर्विचार गर्न बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि समितिले विकल्प दिएको ४ महिनापछि अर्थमन्त्रालयले त्यसमा पुनर्विचार गर्न समितिलाई पत्र पठाएको हो ।...

  २०७८ माघ १८ गते ११:३२     विकासन्युज

काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता...

  २०७८ माघ १८ गते ११:०६     विकासन्युज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो । जसको लागि नियामक निकाय बीमा...