बीमा

  २०७९ वैशाख ९ गते १४:०२     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको अध्यक्ष श्री ढकालले...

  २०७९ वैशाख ९ गते १२:२६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिमा आफ्नो क्यापिटल प्लान पेश गरेको छ । समितिमा पेश गरेको प्लानअनुसार महालक्ष्मीले मर्जरका लागि ३/४ वटा कम्पनीसँग कुरा चलाएको छ । नेपालमा बिमाको संख्या धेरै भएको विषयलाई...

  २०७९ वैशाख ४ गते १५:३०     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका थप सशक्त हुने भन्दै प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालय समक्ष गरेको हो...

  २०७९ वैशाख २ गते १८:२६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरी चुक्ता पुँजी २ अर्ब ५० करोड बनाउने गृहकार्य थालेको छ । समयमै तोकिएको पुँजी वृद्धिको लागि कम्पनीले योजना बनाई नियामक निकाय बीमा समितिमा पेश गर्ने तयारी गर्दै...

  २०७९ वैशाख २ गते १५:३०     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले पाँच लाख त्रियानब्बे हजार मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुराँस सावधीक जीवन बीमा गराएका नवलपरासी बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात उनको इच्छाएको व्यक्ति  ईन्द्र बहादुर राना मगरलाई...

  २०७८ चैत ३० गते १९:५८     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । तोकिएको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि कम्पनीको हकप्रद सेयर जारी गर्ने भएको हो । बीमा...

  २०७८ चैत ३० गते १९:१३     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने बताएका छन् । बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दै सो बताएका हुन् ।...

  २०७८ चैत ३० गते १५:०५     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर ०.७८९५ प्रतिशत नगद लाभांस पारित गरेको छ । सिद्धार्थ इन्स्योरेन्सको आज बसेको २०औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई...

  २०७८ चैत ३० गते ११:०१     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने...

  २०७८ चैत ३० गते ९:१९     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा...

  २०७८ चैत २९ गते १५:१५     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठरुपमा नै समस्या...

  २०७८ चैत २९ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । चैत २९ गते एकैदिन सूर्योदय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल...

  २०७८ चैत २८ गते १३:४६     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने भएको छ । यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको हो ।...

  २०७८ चैत २७ गते १७:०६     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । सीईओ श्रेष्ठ ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले चैत २६...

  २०७८ चैत २४ गते २०:१७     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रकम हुँदाहुँदै पनि बीमा दावी भुक्तानी गर्न नसकेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले रुजु नगरी दावी रकम दिन नमिल्ने भएकोले बीमा भुक्तानीमा ढिलाई भएको बताएका...

  २०७८ चैत २४ गते १७:५४     पोषकराज पौडेल

म कार्यालयको कामको सिलसिलामा कार्यालय बाहिर जान रुचाउँछु । सिटिजन लाइफ इन्स्योरेन्सको हाल १४७ वटा शाखा छन् । म हरेक शाखामा वर्षमा कम्तिमा २ पटक शाखामा पुगेको हुन्छु । शाखाको वास्तविक अवस्था बुझ्न, कर्मचारी,...

  २०७८ चैत २४ गते १७:५१     विकासन्युज

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका-१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका-१० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास...

  २०७८ चैत २४ गते १७:४०     विकासन्युज

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर,...

  २०७८ चैत २४ गते १५:२२     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाईन नवीकरणसँगै एचआईभी प्रोफाईल मोबाइल एप सेवा शुरु गर्ने भएको छ । बोर्डले छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा विभिन्न दुई वटा सेवा शुरु गर्न लागेको हो । सरकारको प्राथमिकता...

  २०७८ चैत २४ गते ८:३८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । बजारमा तरलता अभावसँगै ड्राइ सिजन लागेसँगै सेयर बजार निरन्तर रुपमा घटीरहेको जानकारहरु बताउँछन् । भदौ २ गते नेप्से परिसूचक ३१९९ बिन्दुमा पुगेको थियो ।...