बीमा

  २०७९ असार १६ गते १७:३४     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्म ३४ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार उनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन...

  २०७९ असार १५ गते १९:१५     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सलाई मर्जर तथा प्राप्तिको लागि बाटो खुला भएको छ । असार १५ गते सम्पन्न इन्स्योरेन्सको विशेष साधारण सभाले कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सम्पूर्ण अख्तियारी दिएसँगै इन्स्योरेन्सलाई बाटो खुला भएको...

  २०७९ असार १५ गते १८:४८     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपद्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा गर्न सकिने बताएका छन् । असार १५ गते लुम्बिनी प्रदेश सरकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो...

  २०७९ असार १५ गते ९:४०     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालको आर्थिक अवस्था खस्कँदो अवस्थामा छ । अर्थतन्त्रका सूचकहरु जस्तै विनिमय सञ्चिति तथा मुद्रास्फितीमा दबाब छ । बजारमा तरलताको दबाब छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पनि अहिले नेपालको...

  २०७९ असार १४ गते १८:३७     विकासन्युज

काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम भएको...

  २०७९ असार १४ गते १७:४५     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित १९ कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ)...

  २०७९ असार १४ गते १५:२२     विकासन्युज

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार...

  २०७९ असार १३ गते १८:२८     विकासन्युज

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले सो जानकारी गराएका...

  २०७९ असार १३ गते १५:४०     पोषकराज पौडेल

विश्वव्यापी बीमाको अवस्था र स्थितिमा उल्लेख्य रूपमा परिवर्तन भएकाे भएता पनि कम्पनीहरू यसको वृद्धि, विस्तार र मुनाफाका लागि  संघर्षरत रहेको अवस्था छ । विश्व बीमाको वृद्धिमा आधाभन्दा बढीले विकासशील देशहरूको योगदान रहेको अवस्था छ...

  २०७९ असार १३ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा रहेका यी दुई कम्पनीको कारोबार असार १३ गतेदेखि रोक्का गरिदिएको हो...

  २०७९ असार १२ गते १९:०३     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन् । आइतबार होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गरी एक आपसमा मर्जरको सम्झौता गरेसँगै दुबै कम्पनी...

  २०७९ असार १२ गते १७:३१     विकासन्युज

काठमाडौं । मर्जर प्रकृयामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय बीमा समितिले एक आपसमा गाभ्न तथा गाभिनको लागि दुई कम्पनीलाई असार ८ गते अन्तिम स्वीकृति दिएको हो ।...

  २०७९ असार १२ गते १७:२१     विकासन्युज

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सले आईएमई बालकिरण जीवन बीमा योजना सर्वाधिक बिक्री भएको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै उक्त बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा...

  २०७९ असार १२ गते १३:२२     विकासन्युज

काठमाडौं । पछिल्लो समय विभिन्न गाउँपालिकाहरुले बीमा कार्यक्रममा बढी जोड दिन थालेका छन् । पालिकाहरुले कृषकहरुलाई जोड दिँदै कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन थालेका हुन् । सो क्रममा मधेश प्रदेशको महोत्तरी जिल्लाको...

  २०७९ असार १२ गते १२:५३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । उनीहरु मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन अमेरिका गएका हुन् । यसपटकको...

  २०७९ असार १० गते १८:११     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमितको मृत्युदरको तथ्याङक अद्यावधिक गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीहरुलाई सो निर्देशन दिएका...

  २०७९ असार १० गते १३:४२     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित...

  २०७९ असार १० गते १३:०९     विकासन्युज

काठमाडौं । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बीमामा गाउँपालिकाले थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो...

  २०७९ असार ९ गते १५:५६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच बिहीबार एक कार्यक्रमबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका...

  २०७९ असार ९ गते १२:३६     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा समिति कम्पनीहरु प्रति आक्रामक बन्दै गएको छ । समितिले एकैपटक सञ्चालित ५० प्रतिशतभन्दा बढी कम्पनीलाई कारवाही गरेकाे छ । समितिले जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई...