बीमा

  २०७९ असार २९ गते १४:१८     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक...

  २०७९ असार २९ गते १०:५०     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासिकअघि नै अर्थात जेठ २८ गतेसम्ममा कूल ३ अर्ब रुपैयाँ बराबरको...

  २०७९ असार २९ गते १०:४३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार २९ गते बिहान ८ बजे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त...

  २०७९ असार २८ गते १२:२४     विकासन्युज

काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो ।...

  २०७९ असार २७ गते २०:२३     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी...

  २०७९ असार २७ गते २०:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले असार २७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । दुई इन्स्योरेन्स मर्जपछि १ बराबर...

  २०७९ असार २६ गते १३:०८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो । सगरमाथा इन्स्योरेन्सका...

  २०७९ असार २४ गते १३:२७     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ बताएका छन् । बिहीबार काठमाडाैं भएकाे बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षण सम्बन्धी कार्यक्रममा उनले यस्ताे बताएका हुन्...

  २०७९ असार २३ गते १५:४३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितकाे परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हो...

  २०७९ असार २३ गते ९:४९     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । कम्पनीमा पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो ।...

  २०७९ असार २२ गते १३:४४     विकासन्युज

काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुर जिल्लाको खाट मन्दिर आघारभुत विद्यालयलाई आर्थिक सहयाेग गरेकाे छ । कम्पनीले  सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्यनरत ३५० जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गर्नुकाे साथै भवन निर्माणका लागि तीन लाख...

  २०७९ असार २१ गते १८:४०     विकासन्युज

काठमाडाैं । अजोड ईन्स्योरेन्सले वार्षिकोत्सवकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवकाे अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । इन्स्याेरेन्सले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तिस) जना दाता व्यक्तिहरुले...

  २०७९ असार २१ गते १६:१२     विकासन्युज

काठमाडाैं । बीमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितीले आइतबार जहदा तथा कटहरी गाउँपालिका र साेमबार ग्रामथान गाउँपालिकामामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । हाल समितीले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि...

  २०७९ असार २१ गते १०:१३     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई ७८ लाख रुपैयाँ बराबरको बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८/७९ को गत साउन १...

  २०७९ असार २१ गते ९:५८     विकासन्युज

काठमाडौं । मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने भएको छ । बीमा समितिले एक सर्कुलर जारी गर्दै बीमा कम्पनीहरुलाई कर्मचारीको पद नघटाउने गरी अघि बढ्न निर्देशन दिएको हो । ‘गाभ्ने, गाभिने संस्थाका...

  २०७९ असार २० गते १५:४५     विकासन्युज

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीकाे अधिकृत पुँजी वृद्धि गर्न प्रस्ताव पारित गरेकाे छ । साेमबार सम्पन्न कम्पनीकाे विशेष साधारण सभाले अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब हुने गरी प्रस्ताव पारित गरेको हाे...

  २०७९ असार २० गते १०:४७     विकासन्युज

जनकपुरधाम । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि...

  २०७९ असार १९ गते १२:३०     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् । इन्स्योरेन्स र क्लिनिकबीच आइतबार सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र...

  २०७९ असार १९ गते ११:०६     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई पुँजी वृद्धिमा सकस पर्ने भएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेपछि कम्पनीहरु पुँजी वृद्धिमा सक्रिय छन् । त्यसमध्ये पुँजी वृद्धिमा सबैभन्दा पहिले...

  २०७९ असार १७ गते १६:३६     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीहरुको निर्जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र ज्यापु समाज यलबीच सम्झौता भएको हो । असार १७ गते भएको उक्त सम्झौता अनुसार अजोडले ज्यापु...