बीमा

  २०८० फागुन १ गते १२:५५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा २०.५१ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ३ अर्ब ८ करोड ४१ लाख...

  २०८० फागुन १ गते ११:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक...

  २०८० फागुन १ गते ९:१९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी...

  २०८० फागुन १ गते ९:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । पुस मसान्तसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ नाफा...

  २०८० फागुन १ गते ७:५२     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २० लाख रुपैयाँ खुद नाफा...

  २०८० माघ २९ गते १९:४०     विकासन्युज

काठमाडौं । बैंकहरुले २ करोडसम्मको कर्जालाई रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कृषि, साना, घरेलु तथा मझौला उद्यम...

  २०८० माघ २९ गते १९:०६     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष...

  २०८० माघ २९ गते ११:५७     सीआर भण्डारी

काठमाडौं । कुनै समय बीमा गर्ने भनेपछि पहिलो नाम लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) नेपालको आउँथ्यो । एलआईसी नेपाल सहरदेखि गाउँसम्म सर्वसाधारणको रोजाईमा पर्थ्यो । कम्पनी बीमा बजारमा नम्बर वान थियो । भारतीय बीमा...

  २०८० माघ २९ गते ७:०३     विकासन्युज

काठमाडौं । हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ...

  २०८० माघ २९ गते ६:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ११७ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ...

  २०८० माघ २९ गते ६:३६     विकासन्युज

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ सय प्रतिशत बढेर ६० करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ...

  २०८० माघ २८ गते १६:५६     विकासन्युज

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको आशंका नेपाल बीमा प्राधिकरणले गरेको छ । कम्पनीले प्राधिकरणको अनुमति बिना पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेपछि इन्साइडर ट्रेडिङ गरेको आशंका प्राधिकरणले गरेको...

  २०८० माघ २८ गते ११:०३     विकासन्युज

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्‍याउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई...

  २०८० माघ २६ गते १६:२४     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५ जनाले स्वेच्छिक अवकास (भीआरएस) सुविधाका लागि आवेदन दिएका छन् । माघ २५ गतेसम्म खुला गरिएको भीआरएसका लागि...

  २०८० माघ २६ गते १०:१९     विकासन्युज

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...

  २०८० माघ २६ गते ७:५७     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६३.७३ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ...

  २०८० माघ २६ गते ७:१०     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७३ लाख रुपैयाँ...

  २०८० माघ २५ गते १८:४५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो । यससँगै योग्य सेयरधनीहरुले...

  २०८० माघ २५ गते १४:३८     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निर्देशक डा दामोदर बसौलालाई हटाइएपछि अर्को व्यवस्था...

  २०८० माघ २५ गते ११:०१     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् । माघ २४ गते बसेको इस्योरेन्सको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी...