बीमा

  २०७९ असोज ७ गते १९:२३     विकासन्युज

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि...

  २०७९ असोज ७ गते १६:५४     विकासन्युज

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि...

  २०७९ असोज ७ गते ११:४८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना...

  २०७९ असोज ६ गते १९:१६     विकासन्युज

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न...

  २०७९ असोज ६ गते १४:००     विकासन्युज

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम...

  २०७९ असोज ५ गते १८:५४     विकासन्युज

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ । नेपाल रेडक्रस सोसाइटीको...

  २०७९ असोज ५ गते १६:१८     विकासन्युज

काठमाडौं । बीमा कम्पनीको नियामक निकाय बीमा समितिको प्रदेश कार्यालय सुदूरपश्चिममा पनि स्थापना भएको छ । कैलालीको धनगढीस्थित स्थापित उक्त कार्यालयको उद्घाटन समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्ने भएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री जनार्दन...

  २०७९ असोज ५ गते १३:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म...

  २०७९ असोज ५ गते १२:४६     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा...

  २०७९ असोज ५ गते १०:१७     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ ।...

  २०७९ असोज ४ गते १६:४९     विकासन्युज

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । अब कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७...

  २०७९ असोज ४ गते १३:५९     विकासन्युज

चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एनुअल रिकग्निसन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उद्घाटन गरेकाे उक्त कार्यक्रममा  १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।...

  २०७९ असोज ४ गते १३:५४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीले ई-सेवा सँगको सहकार्यमा उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । जसको शुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले...

  २०७९ असोज ३ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल सरकारले एउटै इन्स्योरेन्सका तीन जनालाई विभूषित गर्ने भएको छ । सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई विभूषितको सूचीमा राखेको हो ।...

  २०७९ असोज ३ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले रेट्रो प्रोग्रामको लागि १९ वटा ब्रोकर कम्पनी छनोट गरेको छ । नेपाल रिले आर्थिक वर्ष २०७९/८० को लागि सो संख्यामा पुनर्बीमा ब्रोकर कम्पनी सूचीकृत गरेको हो...

  २०७९ असोज २ गते १७:१२     विकासन्युज

काठमाडौं । आइतबार एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको...

  २०७९ असोज २ गते १२:४१     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट नै शतप्रतिशत पूँजी वृद्धि गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्तावसहित असोज २६ गते पाँचौं...

  २०७९ भदौ ३१ गते १६:२१     विकासन्युज

तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले एक लाख ३५ हजार रुपैयाँ छ सय ६४ पशुपन्छीको २०...

  २०७९ भदौ ३१ गते १६:०७     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाले संशोधन गरेको बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय...

  २०७९ भदौ ३१ गते १५:०५     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन एण्ड वेमेन्स हस्पिटल प्रा. लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान चिल्ड्रेनका हस्पिटल...