बीमा

  २०७९ असोज ११ गते ११:०८     विकासन्युज

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीले गत वर्षको मुनाफाबाट...

  २०७९ असोज ११ गते ९:२३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो । हाल बजारमा जीवन र निर्जीवन गरी कूल...

  २०७९ असोज ९ गते १६:५८     विकासन्युज

काठमाडौं । बीमा समितिबाट सञ्चालनमा रहेको आईआरएमआर्ईएस सिस्टमको सेवा अवरुद्ध हुने भएको छ । समितिले आइतबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । यसका साथै, एजेन्ट तथा सर्भेयरको दर्ता तथा नवीकरण सेवा...

  २०७९ असोज ९ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरु कृषि, पर्यटन र जलश्रोत लगायत पूर्वाधार क्षेत्रमा आकर्षित देखिन थालेका छन् । उक्त क्षेत्रमा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको बढ्दो लगानीले कम्पनीहरुको आकर्षण बढेको बुझिएको हो...

  २०७९ असोज ८ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले असोज ८ गते प्रधान कार्यालय कमलादीमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको बीमा...

  २०७९ असोज ८ गते १४:३५     विकासन्युज

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९...

  २०७९ असोज ७ गते १९:२३     विकासन्युज

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि...

  २०७९ असोज ७ गते १६:५४     विकासन्युज

कैलाली । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याएका छन् । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि...

  २०७९ असोज ७ गते ११:४८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना...

  २०७९ असोज ६ गते १९:१६     विकासन्युज

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न...

  २०७९ असोज ६ गते १४:००     विकासन्युज

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम...

  २०७९ असोज ५ गते १८:५४     विकासन्युज

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ । नेपाल रेडक्रस सोसाइटीको...

  २०७९ असोज ५ गते १६:१८     विकासन्युज

काठमाडौं । बीमा कम्पनीको नियामक निकाय बीमा समितिको प्रदेश कार्यालय सुदूरपश्चिममा पनि स्थापना भएको छ । कैलालीको धनगढीस्थित स्थापित उक्त कार्यालयको उद्घाटन समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्ने भएका छन् । अध्यक्ष सिलवालले अर्थमन्त्री जनार्दन...

  २०७९ असोज ५ गते १३:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म...

  २०७९ असोज ५ गते १२:४६     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा...

  २०७९ असोज ५ गते १०:१७     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ ।...

  २०७९ असोज ४ गते १६:४९     विकासन्युज

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । अब कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७...

  २०७९ असोज ४ गते १३:५९     विकासन्युज

चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एनुअल रिकग्निसन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उद्घाटन गरेकाे उक्त कार्यक्रममा  १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।...

  २०७९ असोज ४ गते १३:५४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीले ई-सेवा सँगको सहकार्यमा उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । जसको शुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले...

  २०७९ असोज ३ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल सरकारले एउटै इन्स्योरेन्सका तीन जनालाई विभूषित गर्ने भएको छ । सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई विभूषितको सूचीमा राखेको हो ।...