बीमा

  २०७९ कार्तिक २ गते १३:३४     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको बिजनेस घटेको छ । गत साउनको तुलनामा भदौमा कम्पनीहरुको बिजनेस औषतमा २४.०६ प्रतिशतले घटेको हो । बीमा समितिका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले भदौमा मात्रै...

  २०७९ कार्तिक १ गते १६:२७     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले शतप्रतिशत लगानी गर्नुपर्ने भएको छ । पुँजी वृद्धिका लागि कम्पनीका साविकका संस्थापकहरुले सेयरमा लगानी गरेका रकमको थप एक सय प्रतिशत रकम थप्नु पर्ने भएको हो । जसको...

  २०७९ कार्तिक १ गते १५:१५     विकासन्युज

काठमाडौं । कोरोना बीमाको पैसा वितरण गर्नमा बीमा समिति नै अन्योलमा परेको छ । अर्थमन्त्रालयले निकासा गरेको कोरोना बीमाको दावी भुक्तानी वापतको एक अर्ब रुपैयाँ कसरी वितरण गर्ने भन्नेमा समिति अन्योलमा देखिएको हो ।...

  २०७९ कार्तिक १ गते १०:२६     विकासन्युज

जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज...

  २०७९ असोज ३१ गते १७:२६     विकासन्युज

काठमाडाैं । गुराँस लाइफ इन्स्याेरेन्सकाे लालबन्दी शाखा कार्यलयले ६ लाख ८९ हजार रुपैयाँकाे बीमा भुक्तानी गरेकाे छ । कम्पनीले मृत्यु दाबी भुक्तानी वापत उक्त रकम प्रदान गरेकाे हाे । कम्पनीका लालबन्दी शाखा प्रमुख लोक कुमारी काफ्लेले बर्दिबासकी फुलमाया घलान र...

  २०७९ असोज ३१ गते १७:०२     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर गर्नेहरु घटेको छ । चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा बीमा पोलिसी त्याग्ने अर्थात सरेन्डर वा समपर्ण गर्नेको संख्यामा गिरावट आएको हो । बीमा समितिका...

  २०७९ असोज ३१ गते १०:०५     विकासन्युज

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने विभिन्न कार्यक्रम गरी आफ्नाे पाँचाैं वार्षिकाेत्सव मनाउने भएकाे छ । कात्तिक २ गते स्थापनाकाे दुई वर्ष पुरा गर्ने यस कम्पनीले आजबाट सप्ताह व्यापी कार्यक्रम गरेर विभिन्न...

  २०७९ असोज ३० गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक...

  २०७९ असोज ३० गते १०:५१     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् । संघीय संसदबाट पारित भई राष्ट्रपति कार्यालयबाट पूर्णरुपमा स्वीकृति पाएको उक्त ऐनमा अधिकांश व्यवस्थाहरु संशोधन भएर आएका छन् । संघीय संसदले बनाएको...

  २०७९ असोज २८ गते १२:४९     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश वितरण गर्न नपाउने भएका छन् । हालै राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको बीमा ऐन २०७९ अनुसार सञ्चालनमा रहेको बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश घोषणा तथा...

  २०७९ असोज २६ गते १७:५५     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले पूँजी बढाएर सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने...

  २०७९ असोज २६ गते १६:१४     विकासन्युज

काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले तयार पारेको भदौ अन्तिमसम्मको तथ्यांक अनुसार बढी प्रिमियम उठाउनेमा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा देखिएको हो । कम्पनीले...

  २०७९ असोज २५ गते १७:४५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस सेयरको लागि मंगलबार सेयर मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयरको लागि मूल्य...

  २०७९ असोज २५ गते १७:२६     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ कम्पनीमध्ये ७ वटा कम्पनीले सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।...

  २०७९ असोज २५ गते १६:२०     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २६ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले भदौसम्ममा २६ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका...

  २०७९ असोज २५ गते ११:३७     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ७.८३४२ प्रतिशत लाभांश सुरक्षित गर्न मंगलबार अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गर्ने...

  २०७९ असोज २४ गते १४:१४     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ ३१ दिनपछि लागू हुने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त ऐन स्वीकृत भएको ३१ दिनपछि मात्रै लागू हुने बताएका हुन् ।...

  २०७९ असोज २४ गते ९:३८     विकासन्युज

काठमाडौं । बीमा विज्ञ डा. रबिन्द्र घिमिरेले बीमा उद्योगलाई नयाँ युगमा प्रवेश गर्न बाटो खुलेको बताएका छन् । बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको बीमा ऐन, २०७९ प्रमाणिकरण भएसँगै यो उद्योगलाई नयाँ...

  २०७९ असोज २३ गते १८:१८     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले असोज २३ गते मात्रै बीमा विधेयकसहित तीन वटा विधेयक प्रमाणिकरण गरेकी हुन् । आइतबार मात्रै बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न...

  २०७९ असोज २१ गते १७:१७     चेतनाथ

सरकारले ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स बिक्रीमा राखेको छ । खरिदको लागि ३१ वटा टेण्डर परेको छ । तर, टेण्डर खुला बोलकबोल विधिबाट छैन, बन्द कोटाभित्र गोप्य विधिबाट हुनेछ । जसरी तत्कालिन प्रधानमन्त्री...