बीमा

  २०७४ पुष ७ गते १८:२९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो मात्राको बोनस शेयरको वितरण पश्चात कम्पनीको...

  २०७४ पुष ६ गते १३:२८     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा योजना अन्तर्गत “जन कल्याण”(म्यादी लघु जीवन बिमा योजना) सार्वजनिक गरेको छ । कम्पनीले जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका ग्राहकलाई लक्षित गरी...

  २०७४ पुष ५ गते १०:३२     विकासन्युज

चिरञ्जीवि चापागाई बीमा समितिको अध्यक्ष नियुक्त हुनु भएको एक वर्ष पुरा हुँदैछ । एक वर्षको अवधिमा बीमा समितिले केही महत्वपूर्ण निर्णय लिएको छ जसले बीमा बजारमा ठूलै तरङ पैदा गरेको छ । ठूलो आलोचना...

  २०७४ पुष ३ गते १८:५९     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद...

  २०७४ पुष ३ गते १७:२७     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।...

  २०७४ मंसिर २९ गते १४:२६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो...

  २०७४ मंसिर २९ गते १३:४३     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ । सञ्चालक...

  २०७४ मंसिर २९ गते ९:३४     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आउदो पुस १६ देखि माघ २१ गतेसम्मका लागि १ कित्ता बराबर ०.३० कित्ता अनुपातमा १२ करोड ८३ लाख...

  २०७४ मंसिर २८ गते १५:३१     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय...

  २०७४ मंसिर २८ गते १४:०२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिबार(आज)देखि कारोबार सुरु गरेको छ । उक्त कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले गरेका हुन् । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका...

  २०७४ मंसिर २६ गते १६:४९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले उक्त इन्सोरेन्ससंग सो सम्झौता गरेको हो...

  २०७४ मंसिर २५ गते १५:३६     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् । यस शाखा...

  २०७४ मंसिर २३ गते ११:१४     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २२ गते औपचारिक रुपमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले सो कम्पनीको उद्घाटन गरेका छन् । सानिमा बैक तथा राष्ट्रिय तथा...

  २०७४ मंसिर २२ गते १२:२७     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको यही मंसिर २९ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त बैठकका...

  २०७४ मंसिर २० गते १६:०६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बुधबार एक कार्यक्रमकाबीच गुराँस लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र...

  २०७४ मंसिर २० गते १५:५८     भरत केसी

बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर...

  २०७४ मंसिर १९ गते १७:२८     विकासन्युज

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको छ । कम्पनीले आफ्नो ‘स्थापना महिना’का अवसरमा यो महिनाभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा...

  २०७४ मंसिर १८ गते १२:३५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको मंसिर २२ गतेदेखि आगामी पुस ७ गतेसम्म बुक क्लोज हुन लागेको हो...

  २०७४ मंसिर १७ गते १४:०३     विकासन्युज

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही गत...

  २०७४ मंसिर १५ गते ८:५४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीका २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने...