बीमा

  २०७९ कार्तिक २० गते १६:२७     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार अर्को सातादेखि खुल्ने भएको छ । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जीआईसीको सेयर कारोबार अर्को सातादेखि खुल्ने कम्पनी श्रोतले बताएको छ...

  २०७९ कार्तिक २० गते १०:३७     विकासन्युज

काठमाडौं । लामो समयसम्म रोकिएको कोरोना बीमाको दावी भुक्तानीको प्रकृया शुरु हुने भएको छ । अर्थमन्त्रालयले रकम निकासा गरेसँगै बीमितहरुलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरिने भएको हो । सरकार, बीमा...

  २०७९ कार्तिक १८ गते १४:०३     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम दिएको छ । कार्तिक १८ गते चितवनको सौराहा स्थित होटल ल्याण्डमार्कमा भएको कार्यक्रममा कम्पनीका विभिन्न शाखा र उपशाखामा...

  २०७९ कार्तिक १८ गते १२:४९     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ । संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा...

  २०७९ कार्तिक १७ गते १६:०९     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा बीमा समूह हरियाली छाएको छ । राताम्मे देखिएको सो दिनको बजारमा निर्जीवन र जीवन बीमा समूह मात्रै हरिया देखिएका हुन् । जसमध्ये जीवन बीमा समूह १.४० अंकले बढेर ८...

  २०७९ कार्तिक १७ गते १२:४७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३१ औं साधारणसभाको लागि मंसिर १८ गते बैठक बोलाएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले ३१ औं साधारणसभाको लागि बैठक बोलाएको हो । कम्पनीले साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीमा चार...

  २०७९ कार्तिक १६ गते १५:२५     विकासन्युज

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि सबै कम्पनीहरुले पैसा थप्नुपर्ने भएको छ । सरकारले दिएको रकममा थप रकम थप्नु पर्ने भन्दै बीमा समितिले कम्पनीहरुलाई पत्राचार गर्ने भएको हो । त्यसको लागि समितिले कात्तिक...

  २०७९ कार्तिक १६ गते १४:१८     विकासन्युज

काठमाडौं । मर्स्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले आफ्ना १ वर्षीय छोरा अभिनव तामाङलाई जीवन बीमा पोलिसि दिएर जन्मदिन मनाएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीशहर शाखाबाट तामाङ्गले मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत जारी...

  २०७९ कार्तिक १६ गते ८:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन तथा निर्जीवन बीमा क्षेत्रमा मन्दी देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० लागेसँगै अर्थात गत साउनदेखि बीमा क्षेत्रमा मन्दी देखिन थालेको हो । कोरोना पछि नेपालको आर्थिक अवस्था...

  २०७९ कार्तिक १५ गते १२:२४     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साविकको...

  २०७९ कार्तिक १५ गते ११:४४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेसम्मको बीमालेख पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमाशुल्क ब्याजमा बीमितलाई ३५ प्रतिशत...

  २०७९ कार्तिक १५ गते १०:२०     विकासन्युज

काठमाडौं । निर्वाचन नजिकिएसँगै विभिन्न दलहरु चुनावी घोषणापत्र सार्वजनिक गर्ने चटारोमा छन् । केहीले सार्वजनिक गरिसकेका छन् भने केही सार्वजनिक गर्ने तयारीमा छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन...

  २०७९ कार्तिक ८ गते ११:४९     विकासन्युज

भोजपुर । भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित हुन थालेका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष...

  २०७९ कार्तिक ७ गते १०:३६     विकासन्युज

काठमाडौं । बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले धेरै बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश दिन नसकेको बताएका छन् । सोमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरपश्चात...

  २०७९ कार्तिक ७ गते ९:५३     विकासन्युज

काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका...

  २०७९ कार्तिक ६ गते १८:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी आफ्नो पाचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सप्ताह व्यापी कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा...

  २०७९ कार्तिक ६ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । कम्पनीले...

  २०७९ कार्तिक ६ गते ९:०३     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन...

  २०७९ कार्तिक ६ गते ८:१०     विकासन्युज

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा कार्तिक २८ गते, होटल...

  २०७९ कार्तिक ६ गते ७:५६     विकासन्युज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल...