बीमा

  २०७९ कार्तिक ३० गते ८:१०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले बीमा प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमा दावी भुक्तानीको लागि करोडौं रुपैयाँ भुक्तानी गर्न नसकिने बताएका छन् । पुनर्बीमा कम्पनी व्यवसायिक संस्था भएकोले व्यवसायिक लाभहानी हेरेर...

  २०७९ कार्तिक ३० गते ८:०४     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६.६३ प्रतिशत घटेर ६ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १९ लाख...

  २०७९ कार्तिक ३० गते ७:४५     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४ प्रतिशत घटेर ७ करोड ६९ लाख लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १५...

  २०७९ कार्तिक ३० गते ७:२९     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५ प्रतिशत बढेर १ करोड २७ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १०...

  २०७९ कार्तिक ३० गते ६:२१     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद दाबी ९ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी...

  २०७९ कार्तिक ३० गते ६:०३     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २.४४ प्रतिशत बढेर ३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३१ लाख...

  २०७९ कार्तिक २९ गते १८:४३     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले पौने ३६ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा ३५ अर्ब ७७ करोड...

  २०७९ कार्तिक २९ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपालका दुई पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षमा मात्रै पौने २८ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । तीन महिनामै नेपाल पुनर्बीमा (नेपाल रि इन्स्योरेन्स) कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा २७...

  २०७९ कार्तिक २९ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बनेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामै करिब ५ खर्बको लगानी गर्न सफल भएकाले उनीहरु आक्रामक देखिएका हुन् । बीमा...

  २०७९ कार्तिक २९ गते १२:४५     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा (नेपाल रि-इन्स्योरेन्स) कम्पनीबीच विवाद चर्केको छ । नेपाल रिले कारोना बीमाको पैसा दिन अस्वीकार गरेपछि प्राधिकरण र कम्पनीबीच विवाद चर्केको हो ।...

  २०७९ कार्तिक २९ गते ११:४३     विकासन्युज

काठमाडाैं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीकाे चाैधाैं वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेकाे छ । सभाले ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ : ०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेकाे हाे । दुई कम्पनी एक आपसमा...

  २०७९ कार्तिक २९ गते ८:३६     विकासन्युज

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.७० प्रतिशत बढेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४५ लाख...

  २०७९ कार्तिक २९ गते ८:२३     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आवको पहिलो त्रैमासमा खुद नाफा १३ प्रतिशत घटेर ५ करोड ३८ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २०...

  २०७९ कार्तिक २९ गते ८:०९     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (एलआइसी) नेपालको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ लाख २९ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन...

  २०७९ कार्तिक २९ गते ७:०४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३९८.२२ प्रतिशत १७ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० लाख रुपैयाँ खद नाफा...

  २०७९ कार्तिक २८ गते १८:४९     मञ्जरी पौडेल

काठमाडौं । सोमबारदेखि लागू हुने गरी युनाइटेड इन्स्योरेन्सबाट उपासना पौडेल बाहिरिन् । उनी स्वेच्छिक रुपमा कम्पनीको सीईओ पदबाट बाहिरिएको बुझिएको छ । विभिन्न लक्ष्य र उद्देश्यका साथ युनाइटेड इन्स्योरेन्सको सीईओ बनेकी उपासनाको बर्हिगमनलाई भने...

  २०७९ कार्तिक २८ गते १७:१९     विकासन्युज

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले उक्त मर्जर प्रस्तावलाई पारित गरेको हो । सभाले मर्जरका...

  २०७९ कार्तिक २८ गते ९:०१     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा करिब एक करोड रुपैषँ तलब भत्ता बुझेका छन् । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई ९८ लाख ७८ हजार ७६५...

  २०७९ कार्तिक २८ गते ७:४४     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख...

  २०७९ कार्तिक २७ गते १७:५५     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उपासना पौडेल बाहिरिएकी छिन् । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पौडेल कम्पनीबाट बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको...