बीमा

  २०७९ मंसिर ७ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण...

  २०७९ मंसिर ७ गते १३:२८     विकासन्युज

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीको लागि विभिन्न तीन कम्पनीले पैसा पठाएका छन् । नेपाल बीमक संघका अनुसार २० निर्जीवन बीमा कम्पनी (मर्ज भएका समेत) मध्ये हालसम्म तीन वटा कम्पनीले कूल ६ करोड ८१...

  २०७९ मंसिर ७ गते ९:३८     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म...

  २०७९ मंसिर ६ गते १२:४९     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६.८४ प्रतिशत लाभांश वितरण गर्ने...

  २०७९ मंसिर ४ गते १६:२३     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघले बीमा कम्पनीहरुलाई कोरोना बीमा वापतको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको बैठकले कोरोना बीमा वापत परेको दावी भूक्तानी गर्ने निर्णय गरेको हो । दावी...

  २०७९ मंसिर २ गते १७:२१     विकासन्युज

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी भएकाे कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब...

  २०७९ मंसिर २ गते १३:३०     विकासन्युज

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड । बीमा क्षेत्रमा दोश्रो मर्जरको रुपमा कम्पनीले तोकेको समयमै मर्जर प्रकृया सकेर कात्तिक ७ गतेदेखि एकीकृत कारोबार गरिसकेको...

  २०७९ मंसिर २ गते ११:०७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी अब एनिपएस मार्फत गर्न सकिने भएको छ । बैंक र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच भएको सम्झौता अनुसार अब नेपाल लाइफको सम्पुर्ण भुक्तानी एनिपएसमार्फत हुने भएको हो । सम्झौता पत्रमा नेपाल...

  २०७९ मंसिर २ गते ७:५३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा अभिकर्ताहरुले नाममा प्रयोग गरिएका बीमा तथा सो सम्बद्द शब्दहरुले सेवाग्राहीमा दुविधा उत्पन्न भएकाले यस्ता शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताहरुको नाम...

  २०७९ मंसिर १ गते १४:३२     विकासन्युज

काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका कम्पनीहरुमध्ये ओरियन्टल इन्स्योरेन्स बाहेक सबैले गत साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन्...

  २०७९ कार्तिक ३० गते १७:४०     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका १७ कम्पनीले कूल १ करोड ६४ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थान र सानिमा लाइफ इन्स्योरेन्स बाहेक १७ कम्पनीले तीन महिनामै सो...

  २०७९ कार्तिक ३० गते १७:११     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत वर्षको लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले...

  २०७९ कार्तिक ३० गते १३:४४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.०२ प्रतिशत बढेर ७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २२ लाख...

  २०७९ कार्तिक ३० गते १२:४९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ०.८९ प्रतिशत १३ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ...

  २०७९ कार्तिक ३० गते १०:५४     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ९.४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ता गर्ने निर्णय गरेको हो...

  २०७९ कार्तिक ३० गते ९:१७     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८९.९१ प्रतिशत बढेर २ करोड २६ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १९...

  २०७९ कार्तिक ३० गते ९:००     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५.६३ प्रतिशत बढेर ५ करोड ३ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड...

  २०७९ कार्तिक ३० गते ८:४४     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २८.१३ प्रतिशत बढेर ५ करोड ५१ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड...

  २०७९ कार्तिक ३० गते ८:२३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २१.५८ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ६२ लाख...

  २०७९ कार्तिक ३० गते ८:१०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले बीमा प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमा दावी भुक्तानीको लागि करोडौं रुपैयाँ भुक्तानी गर्न नसकिने बताएका छन् । पुनर्बीमा कम्पनी व्यवसायिक संस्था भएकोले व्यवसायिक लाभहानी हेरेर...