बीमा

  २०७९ मंसिर १२ गते १७:४०     विकासन्युज

काठमाडौं । मंगलबारदेखि कोरोना बीमाको रकम भुक्तानी शुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि दावी पाउन बाँकी रहेका कोरोना बीमाका बीमितहरुलाई रकम भुक्तानी गर्ने भएका हुन् । गत मंसिर ६...

  २०७९ मंसिर १२ गते १७:१०     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले...

  २०७९ मंसिर १२ गते १५:५३     विकासन्युज

काठमाडौं । रोक्का रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंसिर १२ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै कम्पनीको सेयर मंसिर १३ गते...

  २०७९ मंसिर १२ गते १४:०७     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक...

  २०७९ मंसिर १२ गते १३:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर अर्थात समर्पण गर्ने (त्याग्ने) को संख्या घट्दो क्रममा छ । गत साउनको तुलनामा असोजमा सरेन्डर भएको बीमालेखमा रकम र संख्या दुबै घटेको हो । नेपाल बीमा...

  २०७९ मंसिर १२ गते १२:२५     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई...

  २०७९ मंसिर १२ गते ११:४५     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । मंसिर ११ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो । परिवर्तित सेयर...

  २०७९ मंसिर ११ गते १६:५६     विकासन्युज

काठमाडौं । लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि कूल ७ कम्पनीले लाइसेन्स पाएका छन् । नेपाल बीमा प्राधिकरणले आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि लाइसेन्स दिएको हो । बाँकी २४...

  २०७९ मंसिर १० गते १४:३७     विकासन्युज

सुदुरपश्चिम । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना...

  २०७९ मंसिर ९ गते २१:४६     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । मंसिर ९ गते सम्पन्न संघको तेश्रो वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा ७...

  २०७९ मंसिर ९ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । कम्पनीले मृत्यु...

  २०७९ मंसिर ९ गते ११:२६     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओं) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी,...

  २०७९ मंसिर ९ गते १०:३४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । गत साउनदेखि असोज मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीले कूल २ अर्ब ८० करोड रुपैयाँ दोश्रो...

  २०७९ मंसिर ९ गते ७:२३     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीको विशेष साधारण सभा आज मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र...

  २०७९ मंसिर ८ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको बताएका छन् । बिहीबार पर्साको बीरगञ्जमा भएको कम्पनीको २२औं वार्षिक साधारणसभामा बोल्दै उनले...

  २०७९ मंसिर ८ गते १६:३०     विकासन्युज

काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) को परीक्षा अब बीमा कम्पनीहरुले नै लिने भएका छन् । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरुलाई एक पत्राचार गर्दै एजेन्टको परीक्षा लिने जिम्मेवारी प्रदान गरेको हो । २०७९ कार्त्तिक...

  २०७९ मंसिर ८ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित १५.७८९५ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको २२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले आर्थिक वर्ष...

  २०७९ मंसिर ८ गते १३:२८     विकासन्युज

काठमाडौं । अबदेखि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबार गर्दा प्रहरी प्रतिवेदन (पुलिस क्लियरेन्स रिपोर्ट) अनिवार्य चाहिने भएको छ । उक्त सेयर कारोबार गर्न नेपाल बीमा प्राधिकरणको स्वीकृति लिँदा खरिदकर्ताको प्रहरी प्रतिवेदन...

  २०७९ मंसिर ८ गते ७:१८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५२१ रूपैयाँ ५७ पैसा...

  २०७९ मंसिर ८ गते ७:०६     विकासन्युज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको २२ औँ वार्षिक साधारण सभा आज मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजे सुरु हुनेछ । इन्स्योरेन्स कम्पनीको...