बीमा

  २०७९ मंसिर २० गते १९:२०     विकासन्युज

काठमाडौं । अहिले वित्तीय संस्थाहरु धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव गरिरहेका हुन् । मंगलबारसम्म ७ वटा इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव गरेका छन् । लाभांश...

  २०७९ मंसिर २० गते १८:४०     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट मात्रै ३७ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ संकलन गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीले चालु आवको चार महिनामा सो मात्राको रकम बीमा पोलिसी नवीकरणबाट...

  २०७९ मंसिर २० गते १६:४९     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीले संकलन गर्ने प्रथम बीमाशुल्कमा सुधार देखिएको छ । कम्पनीहरुले चार महिनामा मात्रै ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन...

  २०७९ मंसिर २० गते १३:२७     विकासन्युज

काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा व्यवसाय ५४ करोड २२ लाख रुपैयाँले घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत असोजको तुलनामा कार्त्तिकमा निर्जीवन बीमा व्यवसाय सो मात्रा अर्थात १७.७३ प्रतिशतले घटेको हो...

  २०७९ मंसिर २० गते ९:४९     विकासन्युज

जोरपाटी । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको...

  २०७९ मंसिर २० गते ६:४७     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहको थियो । कपनको...

  २०७९ मंसिर १९ गते १५:४७     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले उक्त जलविद्युतमा भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत उक्त जलविद्युत कम्पनीलाई सो बराबरको रकम भुक्तानी...

  २०७९ मंसिर १९ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ वटा जीवन बीमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । आईपीओ जारी गर्न बाँकी रहेका ५ वटा जीवन बीमा कम्पनीलाई पत्राचार गर्दै प्राधिकरणले सो...

  २०७९ मंसिर १९ गते ८:४८     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । स्रोतका...

  २०७९ मंसिर १८ गते १६:३३     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको बैठक भत्ता ५० प्रतिशतसम्म बढेको छ । इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार अध्यक्ष एवम् सञ्चालकहरुले पाउँदै आएको भत्तामा न्यूनतम २६.६७ प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्मले वृद्धि...

  २०७९ मंसिर १८ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । प्रुभु इन्स्योरेन्ससँग मर्जरको लागि प्रकृियामा गएपछि अजोडको सेयर कोरोबार मंसिर ११ गतेदेखि रोक्का भएको थियो । नेप्सेले संस्थागत सेयरधनी बाहेकको...

  २०७९ मंसिर १८ गते १३:०५     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल...

  २०७९ मंसिर १८ गते ११:२०     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले आफ्ना सबै शाखाहरुलाई आफ्नै स्वामित्वमा भएका भवनमा सञ्चालन गर्ने बताएकी छिन् । उनले नेपालगंज शाखा आफ्नै स्वामित्वमा भएको जग्गामा भवन निर्माण गरेको बताउँदै अन्य शाखाहरु...

  २०७९ मंसिर १८ गते १०:१५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ मंसिर १८ गते ७:१०     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज हुने भएको छ । कम्पनीको ३४ औं वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुँदैछ...

  २०७९ मंसिर १७ गते १८:१७     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको सम्पन्न गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी रबीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । वाकाथन...

  २०७९ मंसिर १६ गते १३:२१     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा पहिलो मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सहित विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो ।...

  २०७९ मंसिर १६ गते ७:१५     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो ।...

  २०७९ मंसिर १५ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकैदिन दुई कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले बिहीबार मात्रै प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को रोक्का रहेको सेयर कारोबार फुकुवा गरिदिएको हो ।...

  २०७९ मंसिर १५ गते ८:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा भुक्तानी गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको...