बीमा

  २०७७ वैशाख ३० गते १२:१५     विकासन्युज

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमाकोष २ सय १२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख...

  २०७७ वैशाख २९ गते १७:४७     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ८० लाख रुपैयाँले घटी हो । इन्स्योरेन्सले प्रकाशित...

  २०७७ वैशाख २९ गते १७:३१     विकासन्युज

काठमाडाैं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकाे छ । जुन गत आवकाे तुलनामा करिब ११ प्रतिशत अर्थात ३५ करोड ९३ लाख रुपैयाँले बढी हाे । इन्स्याेरेन्सले...

  २०७७ वैशाख २८ गते २२:३३     विकासन्युज

काठमाडौं । जीवन बीमक संघले बीमा समिति समक्ष १३ बुँदे माग तथा सुझाव पेस गरेको छ । बीमा समिति र जीवन बीमक संघ नेपालबीच बैशाख १७ गते बसेको संयुक्त बैठकमा नेपालमा कोरोना भाईरसले नेपालको...

  २०७७ वैशाख २८ गते १७:४७     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको...

  २०७७ वैशाख २८ गते १७:३९     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख...

  २०७७ वैशाख २६ गते १९:२२     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बैशाख २७, २०७७ देखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको कोभिड–१९ को बीमा निशुल्क गरिदिने भएकाे छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरु मार्फत...

  २०७७ वैशाख २६ गते १६:५५     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकाे खुद नाफा १२८.८१ प्रतिशतले वृद्धि भएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ६ करोड १८ लाख रुपैयाँ खुद...

  २०७७ वैशाख २६ गते १६:५१     नबिन पोखरेल

काठमाडौं । तेस्राे त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको आम्दानी बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा बीमा शुल्क बढेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी...

  २०७७ वैशाख २६ गते १६:३२     विकासन्युज

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा १७ करोड ४१ लाख रूपैयाँ नाफा गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय वितरण अनुसार उक्त नाफा गत आवको साेही अवधिकाे तुलनामा १.२८ प्रतिशत बढी हाे ।...

  २०७७ वैशाख २४ गते ९:०२     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति  १० लाख रूपैयाँको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले...

  २०७७ वैशाख २२ गते १६:२६     विकासन्युज

काठमाडौं । कोरोना भाइरस सम्बन्धि बीमा कार्यान्वयनमा बीमा कम्पनीहरुकाे संक्रियता राम्रो देखिएको छ । आइतबार सम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीले ३० हजार ५ जनाको कोरोना भाइरस बीमा गरेका छन् । त्यसबाट कम्पनीहरुले १...

  २०७७ वैशाख २२ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पन का प्रमुख कार्यकारी अधिकृत विवेक झाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ अगाडि बढ्नु पर्ने बताएका छन् । रातपछि सधैं नयाँ बिहानी आउँछ भन्दै उनले यस्तो...

  २०७७ वैशाख २२ गते १४:१०     विकासन्युज

काठमाडौं । पुनर्बीमा विज्ञ शैलेन्द्र कुमार श्रेष्ठको निधन भएको छ । क्यान्सर रोगबाट पीडित श्रेष्ठको ६८ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नेपालमा बीमा क्षेत्रको बारेमा जानकार श्रेष्ठ राष्ट्रिय बीमा संस्थानको उपमहाप्रबन्धक पदबाट...

  २०७७ वैशाख २१ गते २०:४४     विकासन्युज

काठमाडौं । दुई साताअघि शुरु भएको कोरोना भाइरस सम्बन्धि बीमा प्रभावकारी देखिएको छ । यस अवधिमा झण्डै ३० हजार बीमा पोलिसी बिक्री भएको छ भने १ करोड ५० लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क...

  २०७७ वैशाख २१ गते १८:३३     शरण रेग्मी

कोरोना महामारीले विश्व आक्रान्त छ । साढे ३४ लाख मानिस कोरोना भाईरसबाट संक्रमित छन् भने यहि रोग लागेर २ लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । नेपालको छिमेकी देश भारतमा यसबाट...

  २०७७ वैशाख २१ गते १७:४३     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीले आगामी एक साता भित्र आ-आफ्नाे व्यवसायीक रिर्पोट बीमा समितिमा पेश गर्नुपर्ने भएकाे छ । सबै कम्पनीले आफ्नो वर्तमान अवस्था तथा आगामी योजनाका बारेमा रिर्पोट पेश गराउनु पर्ने बीमा समितिले जनाएकाे छ । आईतबार...

  २०७७ वैशाख २१ गते १७:१५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई वैशाख २१ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीईओ पदमा नियुक्त...

  २०७७ वैशाख १९ गते २१:१४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग...

  २०७७ वैशाख १८ गते १५:४७     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी(Maturity Claim) वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस...