नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । पुँजी, बीमा कोष, आम्दानी, नाफा, वासलातको आकार, नेटवर्क, बीमितको संख्या लगायत धेरै परिसूचकमा यो कम्पनी अरु भन्दा अगाडि छ । जीवन...
काठमाडौं । शिखर इन्स्योरेन्स १ करोड रुपैयाँभन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेठ २ गतेसम्म इन्स्योरेन्सले १ करोड १० लाख रुपैयाँभन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको छ...
काठमाडाैं । सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै...
काठमाडौं । विभिन्न किसिमका जोखिमको आर्थिक रक्षावरण गर्न बीमाले मद्धत गर्छ । पछिल्ला केही वर्षयता बीमाको दायरा र पहुँचमा बृद्धि भएपनि बीमा सम्बन्धि चेतनाको कमी नै मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन् । बीमा...
नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा क्षेत्रकै केन्द्रविन्दुमा छन् । उनले नेतृत्व गरेको कम्पनी शिखर इन्स्योरेन्स निर्जीवनतर्फ धेरै सूचकाङ्कमा सबैभन्दा अगाडि छ । जहिले पनि...
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका शिवनाथ पाण्डे अहिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । चार्टर्ड एकाउन्टेन्ट पाण्डे नेपाल जीवन बिमक संघका अध्यक्ष पनि हुन् । बीमा समितिको...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(बैशाख ३१ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त...
आज बीमा क्षेत्रको लागि विशेष दिन । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५२ औं वार्षिक उत्सव मनाउँदै छ । यस अवसरमा बीमा क्षेत्रले विगत एक वर्षको कार्यप्रगतिकाे समिक्षा गर्दैछ । साथै, कोरोना भाइरस...
काठमाडौं । आइएमई जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म १० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ७.३६ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको...
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा २३२.४२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको...
हरेक वर्ष जेठ १ व्यवसायिक बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिद्धारा बिगत केही वर्षदेखि बीमा दिवस औपचारिक रुपमा मनाइदै आएको छ । बीमा उद्योगसँग सम्बन्धितहरुको लागि यो दिनको बिशेष महत्व छ । बीमा सम्बन्धमा...
काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात गत चैत महिनासम्ममा ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको साेहि अवधिको तुलनामा...
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ अर्ब १९ करोड...
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र तत् पश्चातका पराकम्पनहरू तथा २०७५ साल चैत्र महिनामा बारा र पर्सामा आएको टोर्नाडो नामको आँधिबेहरीका कारण नेपालमा ठूलो मात्रामा जनधनको नोक्सान भएको थियो । विगतमा पनि...
काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमाकोष २ सय १२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख...
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा करिब ८० लाख रुपैयाँले घटी हो । इन्स्योरेन्सले प्रकाशित...
काठमाडाैं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकाे छ । जुन गत आवकाे तुलनामा करिब ११ प्रतिशत अर्थात ३५ करोड ९३ लाख रुपैयाँले बढी हाे । इन्स्याेरेन्सले...
काठमाडौं । जीवन बीमक संघले बीमा समिति समक्ष १३ बुँदे माग तथा सुझाव पेस गरेको छ । बीमा समिति र जीवन बीमक संघ नेपालबीच बैशाख १७ गते बसेको संयुक्त बैठकमा नेपालमा कोरोना भाईरसले नेपालको...
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको...
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख...
Copyright © 2024 Bikash Media Pvt. Ltd.