काठमाडौं । बीमा समितिको विशेष अग्रसरतामा आएको कोरोना बीमाको भविष्यलाई लिएर केही प्रश्न उठाउन थालिएको छ । पीसीआर पद्धतीबाट कोरोना संक्रमण पुष्टी हुने वित्तिकै बिमितलाई दाबी भुक्तानी दिने गरी ल्याइएको यो प्रडक्टमा जोखिम धेरै...
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमितको लागि एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको लागि उक्त सहयोग उपलब्ध गराएको...
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्याेरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे छ । इन्स्याेरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे हाे । यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँकाे रहेकाे...
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी एक लाखको कोरोना बीमा सम्बन्धी एभरेष्ट इन्योरेन्स...
काठमाडौं । विमान सेवा संचालक व्यवसायीहरुले लकडाउनको कारण विमानहरुले आफ्नो उडान भर्न नपाई ग्राउण्डेड रहदा ग्राउण्डेड बीमा गर्नु पर्ने बाध्यता आउन सक्ने बताएका छन् । बीमा कम्पनीका अनुसार विमान सेवा संचालकहरुले बीमा शुल्क बुझाउने...
काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो । उक्त शाखामा...
काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा ११.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक...
काठमाडौं । अब विदेशबाट आउने व्यक्ति तथा नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायत कुनैपनि मुलुकबाट नेपाल भित्रिने व्यक्तिले १५ दिन क्यावरेन्टाइनमा बसेपश्चात मात्र कोरोना बीमा गर्न पाउने बीमा समितिले...
मेलम्ची । जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम...
काठमाडौं । बीमालेख धितो राखी ऋण लिएका बीमितले व्याजदरमा १५ प्रतिशतसम्म छुट पाउँने भएका छन् । बीमा समितिले बुधबार एक पत्र मार्फत उक्त बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याजदरमा साे मात्राकाे छुट दिन जीवन बीमा...
काठमाडौं । घरेलु लघुवित्तले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बीमा गराएको छ । संस्थाले काठमाडौंको हात्तीसारस्थित जनरल इन्स्योरेन्स कम्पनीबाट आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैयाँ...
काठमाडौं । बीमा समितिले मोटर बीमाकाे बीमाशुल्क घटाउन बीमकहरुलाई निर्देशन दिएकाे छ । समितिले लकडाउनको अवधिभर थन्किएका मोटहरुमा मोटर बीमाको बीमाशुल्क घटाउन बीमकलाई निर्देशन दिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको व्याज घटाएको भन्दै जीवन बीमा कम्पनीहरुले आफ्नो आम्दानी घट्ने चिन्ता गरेका छन् । आफूहरुको आम्दानीको प्रमुख स्रोत नै बैंकमा राखिएको बीमा शुल्कको व्याज भएकोले आम्दानी घट्दा...
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो । सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५०...
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६२ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४५ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बीमा गरेको छ । वित्तीय संस्थाले प्रभु इन्स्योरेन्स मार्फत सबै (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीको कोरोना बीमा गरेको हो ।...
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यकामा खटिने करिब १ हजार ५ सय जना ट्राफिक प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि उक्त सामाग्रीहरु...
काठमाडौं । बीमा समितिले कोरोना भाइरस सम्बन्धि बीमा नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । जीवन बीमा कम्पनीहरु आफ्ना प्रचार सामाग्रीमा कोरोना बीमा हुने उल्लेख गरेको, बैंकहरुले जीवन बीमा कम्पनीको नाम जोडर खाता...
आजसम्म बैश्विक महामारीको उदाहरण लिनु पर्दा सन १३४६–१३५३ को अवधिमा युरोप एशिया र अफ्रिकामा फैलिएको प्लेगले मृत्यु हुनेको संख्या २ करोडको अनुमान गरेका छन् । त्यस्तै धेरै ज्यानको नोक्सानी को कुरा उठाउँदा स्पेनिस फ्लुबाट...
काठमाडौं । बीमा कम्पनीहरुले हाल जारी रहेको लकडाउनको अवधिमा सेवा सञ्चालन गर्न निलो रंगको नयाँ पास पाउने भएका छन् । उनीहरुलाई आफ्नो सेवालाई नियमित गर्न आज(जेठ ४ गते)बाट न्युनतम संख्यामा निलो रंगको पास उपलब्ध...
Copyright © 2024 Bikash Media Pvt. Ltd.