बीमा

  २०७४ असोज २ गते १६:१५     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानमा नयाँ प्रशासक नियुक्तिमा ढिलाइ गरेको छ । गत भदौ १९ गतेदेखि प्रशासक आश्विनीकुमार ठाकुरको पदावधि सकिएपछि अहिले संस्थान प्रमुखविहीन भएको छ । हाल निमित्त प्रशासकको रुपमा सुरेन्द्र थापाले...

  २०७४ भदौ २८ गते १०:४०     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर पारित भएको छ । बिराटनगरमा मंगलबार सम्पन्न कम्पनीको ९ औं बार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र ४०...

  २०७४ भदौ २७ गते २०:१४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न सातौं, आठौं, नवौं र दशौं बार्षिक साधारण सभाले बोनस सेयरपछि चूक्ता पुंजीको...

  २०७४ भदौ २३ गते १३:३२     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनको अवज्ञा गरेको छ । निर्देशन पालना नगरेपछि बीमा समितिले सो कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बीमा समितिले भदौ २२ गते पत्र लेख्दै स्पष्टीकरण माग गरेको...

  २०७४ भदौ २२ गते ९:२५     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ । बिक्री नभएर बाँकी रहेको ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बिक्रीका लागि कम्पनीले बिहीबार बोलपत्र आब्हान गरेको छ ।...

  २०७४ भदौ २१ गते २१:१०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुत्त भएका छन् । कम्पनी सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि नियुत्त गरी सहमतिका लागि बीमा समिति पठाएको छ । राष्टिय...

  २०७४ भदौ २० गते ९:३७     विकासन्युज

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ...

  २०७४ भदौ २० गते ९:२४     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो ।...

  २०७४ भदौ १९ गते १८:०३     नारायण पौडेल

काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा आएको बाढी र डुबानपछि बीमा कम्पनीहरुमा पौने २ अर्बको दावी परेको छ । बीमा समितिका अनुसार १५ वटा निर्जीबन बीमा कम्पनीहरुमा ५३० वटाको संख्यामा एक अर्ब ८१...

  २०७४ भदौ १९ गते १७:१६     विकासन्युज

२०७२ बैशाखमा गएको विनासकारी भूकम्पले धेरै धनजनको क्षति भयो । थोरैले मात्र बीमा गरेको पाईयो । खासगरी निर्जीवनतर्फ बीमा गर्नेले पनि सम्पतिको वास्तविक मूल्यभन्दा कम मूल्य देखाएर बीमा गरेको भेटियो । परिणाम बीमा गर्नेहरुले...

  २०७४ भदौ १९ गते ११:३१     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले महत्वपूर्ण सूचना लुकाएर लगानीकर्तालाई जोखिममा फसाएको छ । नोक्सानमा रहेको यस कम्पनीले नाफा देखाएर सर्वसाधारण लगानीकर्तालाई सडकमा पुर्याउने काम गरेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतलाई लत्याउँदै...

  २०७४ भदौ १८ गते ९:३५     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेड गम्भिर आर्थिक संकटमा परेको छ । चौधरी ग्रुप मुख्य प्रवद्र्धक रहेको यस कम्पनीमा सोही ग्रुपबाट नै भएको ठूला दावी र भुक्तानीका कारण यो कम्पनी गम्भिर आर्थिक संकटमा परेको...

  २०७४ भदौ १३ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी...

  २०७४ भदौ १२ गते १५:०६     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । उक्त संझौतापत्रमा...

  २०७४ भदौ ११ गते ११:०९     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर अर्थात ६ करोठ ५६...

  २०७४ भदौ ११ गते १०:३२     विकासन्युज

काठमाडौं । बीमा समितिले थप तीन वटा जीबन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । समितिले स्टार लाइफ, सिटिजन्स लाइफ र सानिमा लाइफलाई शुक्रबार लाइसेन्स दिएको हो । यस अघि नै आइएमई लाइफ, ज्योति लाइफ...

  २०७४ भदौ ११ गते ९:५९     विकासन्युज

९ वर्षअघि एकै पटक चार वटा जीवन बीमा कम्पनीहरु खुले । तत्कालिन प्रतिस्पर्धामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखियो । यतिसम्म कि पुराना कम्पनीहरुले समेत प्रतिस्पर्धाको धक्का महशुस गरेको थिए । तर...

  २०७४ भदौ ११ गते ९:४९     विकासन्युज

काठमाडौं । जनरल फाइनान्सको हकप्रद सेयर भदौ २७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक कित्ता बराबर १.२५ कित्ताको अनुपात(१२५) प्रतिशत)का दरले एक सय रुपैंयाँ मूल्य अंकित १६ लाख ५२ हजार ८५० कित्ता...

  २०७४ भदौ ८ गते १४:११     विकासन्युज

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पपछि निर्जिवन बीमा कम्पनीहरुमा १७ हजार ७ सय ९८ वटा बीमा दावी परेका थिए । तीमध्ये ६ हजार एक सय ७४ वटामा दावी नलाग्ने देखियो । बाँकी रहेका...

  २०७४ भदौ ७ गते २०:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० कम्पनी मध्ये बीमा समितिले तोकेको समयमा ९ कम्पनीले मात्र प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा जम्मा गरेको छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले भने आवश्यक पुँजी जुटाउन असफल...

X