बीमा

  २०७८ जेठ १३ गते १६:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले...

  २०७८ जेठ १३ गते १२:५०     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।...

  २०७८ जेठ १३ गते १२:१८     विकासन्युज

कावासाेती । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनसकेको छैन । चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट...

  २०७८ जेठ ११ गते १२:१८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज ( जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको...

  २०७८ जेठ १० गते १७:२६     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज जेठ १० गते काठमाडौंको हात्तिसारस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो । दिउसो २ः०० बजे शुरु भएको सभामा कम्पनीका...

  २०७८ जेठ १० गते ११:०१     विकासन्युज

काठमाडों । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने...

  २०७८ जेठ ७ गते १४:३५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा...

  २०७८ जेठ ७ गते १३:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ...

  २०७८ जेठ ६ गते १६:०४     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका...

  २०७८ जेठ ६ गते १२:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्स मार्फत गर्ने...

  २०७८ जेठ ५ गते १२:४०     विकासन्युज

काठमाडौं । पुनर्बीमा कम्पनी संचालनको अनुमति माग्दै ५ कम्पनीले बीमा समितिमा निवेदन दिएका छन् । समितिले तोकेको म्याद आज १२ बजेसम्ममा ५ कम्पनी दर्ता भएको हो । समितिले तोकेको समयभित्र ५ कम्पनी दर्ता भएको...

  २०७८ जेठ ५ गते १०:४४     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७...

  २०७८ जेठ ३ गते १६:१८     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो...

  २०७८ जेठ ३ गते १२:४६     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आगामी जेठ २८ गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको १६औं वार्षिक साधारणसभा सो दिन अपरान्ह ४ बजे भर्च्युअल माध्यमबाट हुने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ५...

  २०७८ जेठ २ गते १२:४२     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आगामी जेठ २३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभामा डाकेको हो...

  २०७८ जेठ २ गते ११:१९     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले ५३औ वार्षिकोत्सव मनाएको छ । अहिले एउटा पुनर्बीमा कम्पनीसहित ४० वटा बीमा कम्पनी संचालनमा छन् । कोभिड महामारीको यो समयमा बीमा समितिले काठमाडौं उपत्यकामा रहेका बीमा...

  २०७८ जेठ १ गते १४:४२     विकासन्युज

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो...

  २०७८ जेठ १ गते १२:०२     विकासन्युज

काठमाडौं ।  बीमा क्षेत्रको नियामक निकाय बीमा समिती ५३ औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवालले संचालक समितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा...

  २०७८ वैशाख ३० गते १६:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाण्डौंबीच कोभिड-१९ अघि र पछिको सेवा सम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उदेश्यले कम्पनीले सिटिजन...

  २०७८ वैशाख ३० गते ११:३७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको...