बीमा

  २०७८ साउन ३ गते १६:१८     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

  २०७८ साउन ३ गते १३:१४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । साउन १ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदको...

  २०७८ साउन ३ गते १०:५९     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई...

  २०७८ साउन २ गते १७:३५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड...

  २०७८ साउन १ गते १६:२५     विकासन्युज

काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...

  २०७८ साउन १ गते १३:२०     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो । सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता...

  २०७८ असार ३१ गते १७:४५     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन परेकाे कुल २१ लाख ८२ हजार ७ सय...

  २०७८ असार ३१ गते १५:५०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीको २८...

  २०७८ असार ३० गते १९:२२     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज(असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले गत आर्थिक वर्ष...

  २०७८ असार ३० गते १३:०१     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीका सञ्चालकले राजीनामा दिएका छन् । नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आईमएई लघुवित्त वित्तीय संस्था र ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाका १/१ जना सञ्चालकले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।...

  २०७८ असार ३० गते १०:४९     विकासन्युज

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको...

  २०७८ असार २९ गते २०:१२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा भएका छन् । विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत रहेका गिरी आजबाट औपचारिक रुपमा बिदा भएका हुन् । एनआईसी एशिया बैंक हुँदै...

  २०७८ असार २९ गते १९:३९     विकासन्युज

काठमाडौं । बैबाहिक जीवनको २७औं वर्ष पुरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । रुपन्देहीको बुटवल बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले मंगलबार एक अर्कालाई ५०-५०...

  २०७८ असार २८ गते २०:३५     विकासन्युज

काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्को बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको यूनियन...

  २०७८ असार २८ गते १२:१३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स आगामी साउन २१ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय असार २७ गते बसेको...

  २०७८ असार २७ गते १८:३२     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा भोलिसम्म आवेदन दिन पाइने छ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन भोलीदेखि बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु...

  २०७८ असार २७ गते १२:४५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा आइतबार मात्रै दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल लाइफ...

  २०७८ असार २५ गते १५:५५     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८...

  २०७८ असार २४ गते १८:५७     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज(असार २४ गते) बाट जारी भएकै...

  २०७८ असार २४ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज(असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर...