काठमाडौं । संचालनमा आउन लागेको हिमालयन रिइन्स्यारेन्स कम्पनीले उच्च व्यवस्थापनको ३ जना विदेशी नागरिक ल्याउन लागेको छ । कम्पनीले ल्याउन लागेको ३ जना उच्च व्यवस्थापनका अधिकारीको श्रम स्वीकृति बीमा समितिमा पत्राचार गरेको छ ।...
काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी दिएकाे हाे । सीईओ विजय...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह इन्स्योरेन्सबाट बिदा हुने भएका छन् । कम्पनीमा आफ्नो ४ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरि उनी साउन ९ गते शनिवारदेखि बिदा हुँदै छन्...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन १७ गते बुक क्लोज गर्न लागेको हो । सभाले कम्पनीको पुँजी संरचनामा...
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो । ज्योति...
काठमाडौं । नेपालको बीमा बजार एक वर्षमा २६.१८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बीमा बजार सो मात्राले बढेको हो । समितिले दिएको तथ्याङ्क अनुसार जीवन तथा निर्जीवन बीमा...
काठमाडाैं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ...
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।...
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर...
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाल स्टक एक्स्चेञ्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिहं साउदले निरन्तरता पाउने भएका छन् । साउदले आफ्नो पद सुरक्षित भएपछि जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा गर्दै आएको...
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लगानी विभागका दुई कर्मचारीलाई निलम्बन गरेको छ । कानुनी व्यवस्था विपरित लगानी गरेको र कम्पनीलाई जोखिममा पारेको बीमा समितिको रिपोर्टका आधारमा कम्पनीले आफ्ना दुई कर्मचारी निलम्बन गरेको हो ।...
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट...
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । साउन १ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदको...
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् । सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई...
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड...
काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर संचालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई निरन्तरता दिएको हो । सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता...
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन परेकाे कुल २१ लाख ८२ हजार ७ सय...
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीको २८...
Copyright © 2024 Bikash Media Pvt. Ltd.