काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले विगत केही दिनयता बजारमा कम्पनी र कम्पनीका कर्मचारी सम्बन्धि आएको समाचार गलत भएकाे जनाएकाे छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी कम्पनी र कम्पनीमा...
काठमाडौं । दोश्रो बजारमा यूनियन लाइफ इन्स्योरेन्सको आज(साउन १८ गते) देखि पहिलो सेयर कारोबार भएको छ । हालै सर्वसाधारणमा सेयर जारी गरी बाँडफाँड पश्चात कम्पनीको आजबाट सेयर दोश्रो बजारमा किनबेच शुरु भएको हो । यससँगै...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत...
२०७४ सालमा बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने लाइसेन्स पाएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै पनि सर्वसाधारणको लागि सेयर (आईपीओ) जारी गरेको छैन । कम्पनीले आईपीओ जारी नगरेको कारण २ अर्ब रुपैयाँ चुक्ता...
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी...
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दिन सभामा जाने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन...
काठमाडौं । बीमा समितिले हरेक वर्ष बैशाख मसान्तसम्ममा वार्षिक साधारणसभा गरिसक्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बुधबार बीमा कम्पनीहरुलाई दिएको निर्देशनमा सबै बीमकले वित्तीय विवरण लेखापरीक्षण गराउने, वार्षिक प्रतिवेदन बीमा समितिबाट...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज(साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।...
काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र...
काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी...
काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशनको तयारी थालेको छन् । बीमा समितिका अनुसार सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आगामी साउन २० गतेदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको...
काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रा.लि मार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेख अन्तर्गतको रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमा भएको दुर्घटना बीमालेख अन्तर्गत...
काठमाडौं । नेपालको बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल (एण्टी मनि लाउन्डरिङ्ग सिष्टम) लागू हुने भएको छ । नियामक निकाय बीमा समितिले यही साउनभित्रमा बीमा क्षेत्रमा उक्त सिष्टम लागू गर्न लागेको हो । समितिका अनुसार...
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट...
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु...
काठमाडौं । यूनाईटेड इन्स्योरेन्सले आगामी साउन ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को २७औं वार्षिक साधारण सभा सो दिन बिहान साढे ११ बजे अनलाइन (भर्च्युअल कार्यक्रम) मार्फत गर्ने...
काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालकाे बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएकाे छ । एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हाे । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास...
Copyright © 2024 Bikash Media Pvt. Ltd.