बीमा

  २०७८ कार्तिक १७ गते १७:३३     विकासन्युज

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४४ औं शाखाको रुपमा बुधबारदेखि संचालनमा ल्याएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए...

  २०७८ कार्तिक १६ गते १४:३४     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा संचालित कार्यक्रममा २३...

  २०७८ कार्तिक १५ गते ११:२३     विकासन्युज

काठमाडौं । हालसम्ममा विभिन्न तीन वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये ३ वटाले कार्त्तिक १४ गतेसम्ममा लाभांश घोषणा गरिसकेका हुन् । जसमा रिलायन्स लाइफ...

  २०७८ कार्तिक १५ गते १०:२९     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को...

  २०७८ कार्तिक १४ गते १५:२६     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न भएकाे छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । समिटमा जीवन बीमा...

  २०७८ कार्तिक १४ गते ११:१५     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको...

  २०७८ कार्तिक १३ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को नतिजाको अन्तिम प्रस्तुती पोखरामा भैरहेको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु भएको रियालिटी शो दोहोरी च्याम्पियन’को अन्तिम प्रस्तुतिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

  २०७८ कार्तिक १३ गते १७:३६     विकासन्युज

काठमाडौं । बैंक तथा बीमा क्षेत्रका विज्ञ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई सम्मानित भएका छन् । वीरगञ्जको रेडियो नारायणीले कार्त्तिक १३ गते एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको...

  २०७८ कार्तिक १२ गते १४:५०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा. घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् ।...

  २०७८ कार्तिक ११ गते १८:३४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा...

  २०७८ कार्तिक ११ गते १७:१८     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३ औं शाखा संचालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा संचालनमा ल्याएको हो । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार...

  २०७८ कार्तिक ११ गते १७:००     विकासन्युज

काठमाडौं । नियमनकारी निकाय बीमा समितिले मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकेको स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले कार्त्तिक १० गते...

  २०७८ कार्तिक ११ गते १६:५१     विकासन्युज

काठमाडाैं । इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् । इसेवाबाट भुक्तानी गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका नायब...

  २०७८ कार्तिक ११ गते १३:३०     विकासन्युज

सधैं पपुलर अनुहारले प्रमुख जिम्मेवारी पाउँछ भन्ने हुन्न । दृष्यमा नदेखिएका व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा आइरहेका हुन्छन् । यस्तै भयो गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लालको नियुक्ती । महोत्तरीको मदरासीसभा वडा नं...

  २०७८ कार्तिक ११ गते ११:३४     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई...

  २०७८ कार्तिक ११ गते १०:३९     विकासन्युज

काठमाडौं । सरकारले कृषि बीमाको लागि बर्सेनि ठूलो परिमाणमा रकम खर्च गर्ने भए पनि आपतको बेलामा किसानले बीमाबाट राहत पाउन सकेका छैनन् । यो वर्ष कात्तिकमा परेको पानीका कारण ८ अर्ब २६ करोड रुपैयाँभन्दा...

  २०७८ कार्तिक १० गते १७:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको साउन, भदौ र असोज ५ गतेसम्म कृषि बीमा गराउनेले बढी प्रिमियम तिर्नुपर्ने भएको छ । सरकारले गरेको नीतिगत व्यवस्थाको कारण २ महिना ५ दिनसम्म बीमा गराउनेले एउटा प्रिमियम र...

  २०७८ कार्तिक १० गते १४:२५     विकासन्युज

काठमाडौं । बीमा समितिले लघु बीमाको लाइसेन्स दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमाको लाइसेन्स प्रदान गर्नको लागि बीमा समितिलाई अनौपचारिक निर्देशन दिएपछि समिति लाइसेन्स दिने गृहकार्यमा जुटेको हो । अर्थमन्त्री शर्माले...

  २०७८ कार्तिक १० गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ । गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको...

  २०७८ कार्तिक ९ गते १२:३९     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि...