विकास वहस

  २०७१ कार्तिक २ गते १०:५७     विकासन्युज

व्यवसायीले उठाउदै आएका ‘हायर एण्ड फाएर’ र ‘नो वर्क नो पे’ मा त अहिले पनि सहमति भएन । यी विषयमा सरकारले नै निर्णय गर्ने गरी मस्यौदा बुझाउनु भएको छ । यसमा सरकारले श्रमिकलाई प्राथमिकता...

  २०७१ असोज २६ गते १०:४३     विकासन्युज

तपाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हु“दा केही मानिसहरूले तपाईलाई अयोग्य भनेर आलोचना गरे नि ? मलाई कसैले पनि प्रत्यक्ष रुपमा अयोग्य भनेर भनेका छैनन् । तर, एक खालका व्यक्तिहरूले आयोगमा ६० वर्ष नाघेका...

  २०७१ असोज ६ गते १२:५२     विकासन्युज

युवा उद्यमी मञ्चले महिला युवा उद्यमीलाई लक्षित गरि एक सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलन कस्तो भयो ? हामीले युवा उद्यमीको लागि उपयोग सम्मेलनहरू आयोजना गर्दैछौं । त्यसमध्ये एउटा सम्मेलन महिला युवा उद्यमी...

  २०७१ भदौ २९ गते ११:४६     विकासन्युज

हामीले स्कीम निकाल्दा ७ प्रतिशत लाभांश दिने घोषणा गरेका थियौं । तर आज हामीले १४ प्रतिशत लाभांश दिने निर्णय गरिसकेका छौं ।  अधिकांश लगानीकर्ता हर्ड मेन्टालिटीमा छन् । घट्यो भने पनि सबैजना हामफाल्ने, बढ्यो...

  २०७१ भदौ २२ गते १३:३३     विकासन्युज

नेपालको अटो मार्केटको अवस्था कस्तो छ ? नेपालको अटोमार्केटमा प्रचुर सम्भावना र थुप्रै अवसरहरू छन् । त्यसका साथै चुनौती पनि उत्तिकै छ । विश्वका जुन–जुन मुलुकमा अटोमोवाइको विकास भएको छ, ती देशहरू विकसित पनि...

  २०७१ भदौ १६ गते १४:२९     विकासन्युज

परशुराम कुँवर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत ग्राण्ड बैंक नेपाल लिमिटेड गत चैतमा ८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफामा गएको ग्राण्ड बैंक असार मसान्तसम्ममा आउदा १ अर्ब ६० करोड ६५ लाख रुपैयाँ खुद नोक्सानमा...

  २०७१ भदौ १६ गते १२:३९     विकासन्युज

नेपालको व्यापारिक क्षेत्रमा अटोमोवाईलको हिस्सा निकै ठूलो छ । पछिल्लो सयममा अटोमोवाईल क्षेत्रको विस्तार उत्साहजनक भएको व्यवसायीहरुले बताएका छन् । अटोमोवाईल क्षेत्रको वार्षिक उत्सवको रुपमा आयोजना गरिने नाडा अटो शो २०७१ यही भाद्र १८...

  २०७१ भदौ ५ गते ८:३५     विकासन्युज

राष्ट्रिय योजना आयोगका सदस्यमध्ये उमेरको हिसावले सम्भवत सबैंभन्दा कान्छो हुनुहुन्छ डा. स्वार्णिम वाग्ले । तर उहाँको पृष्ठभूमि विशिष्ट खालको छ । उहाँ यसअघि विश्व बैंकमा वरिष्ठ अर्थविद्को रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि उहाँले यूएनडीपीमा...

  २०७१ भदौ ५ गते ८:३३     विकासन्युज

सुमेरु ग्रुपको लगानी कहा“ कहा“ छ ? सुमेरु ग्रुपको रुपमा हामीले व्यवसाय गरेको करिब १५ वर्ष भयो । यस समूहमा अन्तर्गत हामीले धामाखेलमा सुमेरु हस्पिटल, पुल्चोकमा सुमेरु सिटी हस्पिटल चलाइरहेका छौं । धापाखेल, पुल्चोक...

  २०७१ भदौ ३ गते ७:५०     विकासन्युज

प्रतिकूल अवस्था भनिरहदा पनि व्यवसायीहरुले लगानी विस्तार गरिरहेकै देखिन्छ । केडिया समूहले नयाँ के गरिराखेको छ ? उद्यामशीलता भनेको सिर्जनात्मकता कार्य हो, जसरी पेन्टरले नयाँ नयाँ पेन्टीङ गरिरहेको हुन्छ, गायकले नयाँ गीत गाईरहेको हुन्छ,...

  २०७१ भदौ ३ गते ७:१८     विकासन्युज

नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा हस्तक्षेप गर्नुपर्ने अवस्था किन आयो ? सर्वप्रथम सञ्चालक समितिबीच नै विवाद भयो । सञ्चालक समितिमा दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो र लामो समयसम्म बैठक नै...