विचार

  २०७६ चैत १६ गते १६:५६     विकासन्युज

केही वर्षअघि बलिउडमा एउटा फिल्म आएको थियो ‘जिन्दगी ना मिलेगी दोबारा’, जसको नेपालीमा अर्थ हुन्छ ‘जिन्दगी फेरि पाइने छैन’ । सुपरहिट भएको त्यो फिल्म शायद तपाईंले पनि हेर्नु भएको थियो । तर के तपाईंले...

  २०७६ चैत १६ गते १३:३४     शिवप्रसाद हुमागाईं

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) ले आज विश्व समुदाय आक्रान्त बनेको छ । भाइरसले आक्रमण गरेको केही दिनमै हजारौंको संख्यामा मृत्यु, लाखौंको संख्यामा संक्रमित भएको कारणले विश्व समुदाय नै त्रसित...

  २०७६ चैत १६ गते १०:५६     विकासन्युज

काठमाडौँ । नेपाल व्यवस्थापन संघका सदस्य मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्ने दाबी गरेका छन् । नेपालमा कोरोना भाइरसले सताईरहेको बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् । उनले आज...

  २०७६ चैत १५ गते १३:३५     विकासन्युज

मानव बाहेक कुनै अर्को प्राणी आफ्नो घरलाई नष्ट गर्न चाहँदैन । केवल मानव नै हुन् जो यस्तो गर्नका लागि मशहुर छन् । भाइरस पनि तपाईंको भित्रै रहन चाहन्छ तर उसले अन्जानैमा आफ्नो काम केहि...

  २०७६ चैत १४ गते १४:०५     विकासन्युज

शुभप्रभात सवैलाई, मलाई यहाँ बोल्ने मौका दिनुभएकोमा तपाईं सवैलाई धन्यवाद । यो दिन तपाईंको बारेमा हो । तपाईं, जो कि आफ्नो घरको आरामलाई छोडेर यो कलेजमा आउनुभएको छ ताकि जिन्दगीमा तपाईं केहि बन्न सक्नुहोस्...

  २०७६ चैत १२ गते ११:१५     नारायण गाउले

युकेका अस्पताल कोरोनाभाइरसका बिरामीले भरिएका छन् । ६६०० भन्दा बढ़ीमा सङ्क्रमण पुष्टि र ३३५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मी दिनरात जोखिम मोलेर खटिएका छन् । रिटायर्ड स्वास्थ्यकर्मीले उमेरगत जोखिम हुँदाहुँदै पनि स्वेच्छाले काममा...

  २०७६ फागुन २० गते ११:३०     विकासन्युज

काठमाडाैं । ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले साेमबार  सार्वजनिक गरेकाे आर्थिक २०७६/७७काे मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा माथि टिप्पणी गरेका छन् । उनले  उक्त समीक्षामा केही कुराहरू सकारात्मक रहेकाे...

  २०७६ फागुन १४ गते १५:४६     विकासन्युज

म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ । ती कार्यक्रममा सहभागी हुँदा उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधीहरुसँग औपचारिक अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरु...

  २०७६ फागुन १० गते १८:४५     कृष्णभक्त दुवाल, शेरजंगबहादुर चन्द

चीनलगायत विश्वको अधिकाश मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमितहरु एकाएक बढ्दै जाँदा चीनमा मात्रै हाइन संसारभर नै बहस चल्न थालको छ । एक करोड ५० लाख जनसंख्या रहेको वुहानमा ४० लाख जनसंख्या नयाँ वर्षको अवसरमा बाहिरिएको...

  २०७६ माघ १० गते १९:४९     किरण कुमार

काठमाडाैं । यस बैंकले ५५ वर्षको इतिहासमा अनेकौं आरोह अवरोह पार गर्दै आएको छ । ५० को दशककाे अन्त्यमा आइपुग्दा बैंकको वित्त अवस्थाका अधिकांश सूचकहरु नकारात्मक रहन गयो । फलस्वरुप २०५९/६० सालदेखि वित्तीय क्षेत्र सुधार...

  २०७६ माघ ५ गते १६:११     अनिल उपाध्याय

काठमाडाैं । वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही आफ्नै ऐन २०२४ बाट संचालित यात्रा ५२ वर्षको उकाली ओराली पार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं...

  २०७६ पुष २० गते १९:११     रामकृष्ण पौडेल

 ‘सुखी नेपालीः समृद्ध नेपाल’ वर्तमान सरकारको नारा हो । त्यसको मुल आधार हो पुँजी निर्माण र रोजगारी सिर्जना । नेपालमा रोजगारी सिर्जना भएन, रोजगारीको लागि विदेश जानुपर्ने वाध्यता छ भनेर भन्न आवाज उठ्छ तर...

  २०७६ मंसिर १६ गते १२:१५     विकासन्युज

नेपालमा औद्योगिकीकरणको इतिहास धेरै लामो छैन । २०३९ सालअघिसम्म नेपालमा एकाध जुटमिल स्थापना भएका थिए । त्यही बेला चामल, तेल र दाल उद्योग खुलेको पाइन्छ । नेपालमा चामल मिलहरुले केही परिमाणमा निर्यात पनि गर्थे...

  २०७६ कार्तिक २२ गते १६:०१     डा.श्रीभगवान् ठाकुर

परिचयः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको छ । विशेष गरी तराई र पहाडमा गरीब कृषकहरू ३ देखि ४ वटा बोका बाख्राहरू पालेर गरी जीविका चलाई रहेका हुन्छ । तिनीहरूले बोकालाई खसी बनाएर,...

  २०७६ कार्तिक १ गते १३:४०      अनिलभक्त खरेल

प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका भनेका थिए नेपालीले चान्स पायो भने गर्छ । जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमिमा एनआरएन सम्मेलन मार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरु नेपाल जाँदा...

  २०७६ असोज २४ गते ११:३०     सी चिनफिङ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिट्टै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा सानदार पहाड र...

  २०७६ भदौ २२ गते १६:२५     विकासन्युज

कुनै पनि पेशा व्यवसायहरु अर्थतन्त्रको विकास र सुदृढीकरणसँग सम्बन्धित हुन्छ । त्यो भनेको उत्पादन हो । उत्पादन नभई उत्पादनसँग जोडिएका सबै क्षेत्रलाई समस्या हुन्छ । आर्थिक वृद्धि भएन भने रोजगारी, राजश्व, राज्यले दिने समाजिक...

  २०७६ साउन ३० गते १६:५६     डा. युवराज खतिवडा

उद्यमशीलताको इको सिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन्, चाहे परिवार हुन्, चाहे ती संगठित संस्था नै किन नहुन, चाहे ती समाजका सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन् । उद्यमशीलता विकासमा तिनीहरुको भूमिका कति...

  २०७६ साउन २१ गते १०:३८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३५ करोड नाफा कमाएको छ । बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्ष २०७४/७५ कोभन्दा १९.१५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा...

  २०७६ साउन १५ गते १३:२२     रत्नराज बज्राचार्य

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसको प्रभावबारे विभिन्न खाले विचार विश्लेषणहरु आइरहेका छन् । मेरो बुझाईमा राष्ट्र बैंकले धेरै ठूलो परिवर्तनकारी नीति ल्याएको छैन । त्यो भन्दैमा...