विचार

  २०७७ वैशाख ३१ गते १०:३२     मनाेज ज्ञवाली

आपद विपद नै नपरे सम्म नआत्तिने र ठूलो छाती भएका हामी गोर्खालीहरु हिजो कोरोना संक्रमित स्वाट्टै बढेर २१७ पुगेपछि बल्ल अली तर्सेका छौं । शुरुवाती देशहरुमा र लकडाउनको पचासौं दिन काटिसक्दा पनि हामीले निम्न...

  २०७७ वैशाख ३० गते १२:३९     सुकल्याण पराजुली

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र तत् पश्चातका पराकम्पनहरू तथा २०७५ साल चैत्र महिनामा बारा र पर्सामा आएको टोर्नाडो नामको आँधिबेहरीका कारण नेपालमा ठूलो मात्रामा जनधनको नोक्सान भएको थियो । विगतमा पनि...

  २०७७ वैशाख २९ गते १८:४४     अन्जन श्रेष्ठ

डेढ महिनाभन्दा लामो समयदेखिको लकडाउनको कारणले हामी अन्योलमा रहेका थियौं । विश्वमा के हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था थिएन । विभिन्न विद्धानहरुले पनि अवस्था कस्तो हुन्छ भनेर यकिनका साथ भन्न सकेका छैनन्...

  २०७७ वैशाख २९ गते १५:३३     हरिकृष्ण उप्रेती

नेपाली सेना देशकै एक दक्ष जनशक्तिको रुपमा स्थापित छ । यसले देशको समग्र सुरक्षाका अतिरिक्त कठीन कार्यहरु सम्पन्न गर्दै आइरहेको छ । बाँदर लड्ने तारेभिरहरुमा बाटो (ट्रयाक) खोलेर जिल्ला सदरमुकाम जोड्ने देखि काठमाडौं-तराई द्रुत...

  २०७७ वैशाख २९ गते १५:१७     डा. डिला संग्रौला

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७ वैशाख २८ गते संसद्मा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकता तय गर्दा नेपालको संविधानले परिकल्पना गरेको लोक कल्याणकारी राज्यको स्थापना, समाजवाद उन्मुख राज्य प्रणाली, वामपक्षीय घोषणापत्र...

  २०७७ वैशाख २७ गते १२:५१     नवीन्द्रराज जोशी

मुलुक अहिले संकटमा छ । भविष्यमा आर्थिक र सामाजिक दृष्टिले अझ कठिन चुनौतीहरुको सामना गर्नु पर्नेछ । कोभिड–१९ को महामारीलाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले दोस्रो विश्व युद्धपछिको सबैभन्दा दर्दनाक मानवीय विपत्ति भनी...

  २०७७ वैशाख २५ गते १४:३१     प्राडा विश्वम्भर प्याकुरेल

कोरोना संकटले विश्व अर्थतन्त्रमा उत्पादन क्षेत्रमा हुने गरेको आपूर्तिमुखी (सप्लाई-साईड म्यानुफ्याक्चरिङ्ग) प्राथमिकता अब सेवा क्षेत्रतिर निर्देशित भएको देखिन्छ । अभावको त्रासले गर्दा बस्तुहरुको खरिदमा वृद्धि भएर पसल र गोदाम रित्तिएका छन् । विश्वव्यापी रु...

  २०७७ वैशाख २५ गते ११:५८     विकासन्युज

आजकै दिन अर्थात वि.स २०७६ बैशाख २५ गते विद्युत नियमन आयोगको स्थापना भयो । विद्युत नियमन आयोगको स्थापना भएको आज एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा आयोगलाई प्रभावकारी र सदृढ...

  २०७७ वैशाख २४ गते १५:११     प्रेमबहादुर सिंह

काठमाडौं । देश कोरोना चुनौतीसँग जुझिरहेको बेला अचानक आएको अध्यादेश प्रकरणले शान्त रहेको राजनीतिक वातावरण यसरी तरङ्गित बन्यो कि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सङ्घारमै पुगेको छनक दियो भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस...

  २०७७ वैशाख २४ गते १२:३९     रमेश कुमार भट्टराई

कोभिड-१९ को महामारी रोकथाम गर्न नेपाल सरकारले चैत्र ११ बाट लकडाउन शुरु गर्यो । त्यसपछि देशभरिको सम्पुर्ण उद्याेग व्यवसाय, कलकारखाना, प्रतिष्ठान र कम्पनीहरु प्राय: बन्द भए र कारोबारसँगै आवत जावत र बस्तु ओसार पसार...

  २०७७ वैशाख २३ गते १३:३२     रविन श्रेष्ठ

कोरोना भाइरस महामारीका कारण आज विश्वमा करोडौं मानिसले रोजगारी गुमाएका छन् । विश्वका शक्तिशाली मुलुकमा पनि बेरोजगार बढ्ने आंकलन गरिएको छ । कोरोनाको असर हामी जस्ता अल्पविकसित मुलकमा झन बढी पर्ने सम्भावना छ । खासगरी...

  २०७७ वैशाख २१ गते १८:३३     शरण रेग्मी

कोरोना महामारीले विश्व आक्रान्त छ । साढे ३४ लाख मानिस कोरोना भाईरसबाट संक्रमित छन् भने यहि रोग लागेर २ लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । नेपालको छिमेकी देश भारतमा यसबाट...

  २०७७ वैशाख १८ गते १४:०५     भीष्मराज ढुङ्गाना

सेयर बजार स्वभाविक रूपमा चल्नुपर्छ । जहाँ कुनै पनि किसिमको अवरोध हुनुहुँदैन । स्वभाविक रुपले चलेको बजारमा कारोबार त सञ्चालन हुन्छ, तर त्यो म्यानुअल्ली हुन्छ कि मेकानाईजेशनल हुन्छ भन्ने दुई कुरा हुन्छ । हामी...

  २०७७ वैशाख १६ गते ११:०५     रमेश कुमार भट्टराई

काठमाडाैं । विश्वका २०० भन्दा बढि राष्ट्र कोरोना संक्रमणसँग एकै पटक जुधिरहेका छन् । गरिबदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशाली राष्ट्र सबै नै यसबाट पीडित छन् । नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश...

  २०७७ वैशाख १५ गते १३:५०     प्रकाश तिवारी

स्टक मार्केट चाहिने भनेको दुईटा कुरालाई हो । एउटा कम्पनीको पुँजी निर्माणको लागि हो । किनभने कम्पनीलाई चाहिने पुँजी एउटैसँग हुन सक्दैन । धेरै मानिससँग भएको सानो सानो पुँजी एकृकीत गर्न स्टक मार्केट चाहिन्छ...

  २०७७ वैशाख १५ गते १०:२७     विकासन्युज

नेपाल राष्ट्र बैंक ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंक नेपालको सवैभन्दा राम्रो र प्रभावकारी नियामक निकायको रुपमा स्थापित भएको छ । नेपालको...

  २०७७ वैशाख १४ गते १७:४२     विकासन्युज

१. नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६४औं वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको अवसरमा यस बैंकको उद्देश्य प्राप्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु...

  २०७७ वैशाख १४ गते १७:१९     विकासन्युज

नेपाल राष्ट्र ६४ वर्ष पूरा गरेर ६५ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा नेपालको सबैभन्दा बलियो र भरपर्दाे नियामकको रुपमा रहेको राष्ट्र बैंकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । अहिलेको परिस्थिति भिन्न छ ।...

  २०७७ वैशाख १४ गते ११:३८     विकासन्युज

नेपाल राष्ट्र बैंकले ६५ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय क्षेत्रको विकास र विस्तारमा गर्न सकेका र नगर्न सकेका काम कारबाही तथा योजनाहरु, कोरोनाले नेपाली अर्थतन्त्रमा पारेकाे...

  २०७७ वैशाख १३ गते १९:३८     उत्सब भट्टराई

उत्सब भट्टराई प्रबन्धक, हेरचार डटकम काठमाडाैं ।  विश्वभरी महामारीको स्वरुपलिदै फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले जसरी दिनप्रति दिन मानव अस्तित्वलाई समाप्त पार्न खोज्दैछ । त्यसैगरी विश्वभरीका वैज्ञानिकहरु पनि यो महामारीबाट कसरी बच्न सकिन्छ...