बैंक

  २०७५ कार्तिक १२ गते १४:३७     विकासन्युज

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत अर्थात ३० लाख ६ हजार ३५९ रुपैयाँ नगद लाभांश दिने...

  २०७५ कार्तिक ११ गते २०:०१     विकासन्युज

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैंया बजारको ट्रेजरी बिल जारी गर्दैछ । सरकारले बजेटमार्फत् ल्याएको आन्तरिक ऋण मार्फत् स्रोत परिचालनका लागि खर्च जुटाउने उद्देश्यले उक्त बिल जारी गर्न लागेको हो ।...

  २०७५ कार्तिक ११ गते १७:५६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा ग्राहकका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालको उपचार सेवा शुल्कमा साढे ७ प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच उक्त सम्झौता भएको...

  २०७५ कार्तिक ११ गते १३:२१     विकासन्युज

काठमाडौ । भूकम्प पीडितले २ प्रतिशत सहुलियत ब्याजदरमा २५ लाख र १५ लाख रुपैयाँ ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा १५ लाख र उपत्यकामा २५...

  २०७५ कार्तिक ११ गते ९:०३     विकासन्युज

  काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म निष्काशन गरेको हकप्रदमा बिक्री नभएका करिब साढे १० लाख कित्ता सेयर लिलामीमा जाने भएको छ । बैंकको ९ लाख २८ हजार ४...

  २०७५ कार्तिक १० गते १९:१४     विकासन्युज

काठमाडौँ । बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको...

  २०७५ कार्तिक १० गते १५:५४     विकासन्युज

काठमाडौं । लघुवित्त कार्यक्रम संचालनमा नेपालको अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिक साधारणसभा कार्तिक ९ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन...

  २०७५ कार्तिक १० गते १५:५०     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता बोनस सेयर कारोबारका लागि सूचीकृत भएका छन् ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार विभिन्न वित्तीय संस्थाको बोनस र हकप्रद सेयर...

  २०७५ कार्तिक ९ गते १८:३१     विकासन्युज

काठमाडौं । सानिमा बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिवेन्चर) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार १ हजार रुपैयाँमा २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो । बैंकले...

  २०७५ कार्तिक ९ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकरण गर्न ढिलाइ गरेको छ । समयमा एफपीओ सुचिकरण नहुदा लगानीकर्ताले गुमाउँदै गएका छन् । गत आइतबार नेपाल धितोपत्र...

  २०७५ कार्तिक ८ गते १७:४१     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका...

  २०७५ कार्तिक ७ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी सीईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित...

  २०७५ कार्तिक ७ गते ११:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित...

  २०७५ असोज ३० गते १५:१२     विकासन्युज

काठमाडौं । अब घरैमा बसी एनआईसी एशिया बैंकको बैंक खाता खोल्न सकिने भएको छ । बैंकले लाइनमा बसी रहन नपर्ने र झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।...

  २०७५ असोज ३० गते १३:३७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रस्तावित ८.४० प्रतिशत नगद लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीहरुलाई...

  २०७५ असोज २८ गते १८:१४     विकासन्युज

काठमाडौ । विदेशमा नेपाली श्रमिकले श्रम गरेर पठाएकोविप्रेषण (रेमिट्यान्स) को २५ प्रतिशत रकम मात्र लगानी गरे ८६६ मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ । ऊर्जा क्षेत्रका जानकार डा गोविन्द तिमिल्सिनाले विप्रेषणको कम्तीका वार्षिक...

  २०७५ असोज २८ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी...

  २०७५ असोज २८ गते १७:०७     विकासन्युज

नेपालगञ्ज । भार्गव विकास बैंकको प्रस्तावित ५.८४८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले बैंकको ५.५५५६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद गरी सो मात्राको लाभांश...

  २०७५ असोज २८ गते १६:५५     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित १८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले १७.७० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद गरी सो मात्राको...

  २०७५ असोज २६ गते १८:२९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैक लिमिटेडका ग्राहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरको सेवा प्रयोग गर्दा विशेष छुट पाउने भएका छन् । शुक्रबार दुई संस्थाबीच बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुलाई छुट दिने सम्बन्धी एक...