बैंक

  २०७६ वैशाख १० गते १९:२५     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को तारकेश्वर नगरपालिकावडा नं ११,काठमाडौंस्थित मनमैंजु शाखा उद्घाटन भएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय(प्रदेश न.३)का प्रमुख बिकास खरेलले मंगलबार शाखा उद्घाटन गरेका हुन्...

  २०७६ वैशाख १० गते १७:२५     विकासन्युज

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा...

  २०७६ वैशाख १० गते १६:५७     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त...

  २०७६ वैशाख १० गते १३:२५     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो सुबिधासँगै खाता खोल्नका प्रभु बैंकको कार्यालयमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सूचना प्रविधिको...

  २०७६ वैशाख ९ गते १९:०८     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई-बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ । यो सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर...

  २०७६ वैशाख ९ गते १८:२०     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारा पर्सा हुरीपीडित राहत कोष २०७५’ मा जम्मा भएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट...

  २०७६ वैशाख ९ गते १६:५५     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कीर्तिपुर नपा वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन्...

  २०७६ वैशाख ९ गते १६:११     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाकासांसद महेश बस्नेतले शाखाको उद्घाटन गरेका हुन् । बैंकको बालकोट...

  २०७६ वैशाख ९ गते १५:१०     खेमराज श्रेष्ठ

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने गरी २०५९ सालमा दर्ता भएको एभरेष्ट पोलिमर प्रा.लि.का सञ्चालक विकास कुमार कोठारीले कारखाना सञ्चालनका लागि भन्दै हिमालयन बैंकसँग २०६४ माघमा ६५ करोड लाख ९० लाख ५८...

  २०७६ वैशाख ९ गते १३:२७     विकासन्युज

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख...

  २०७६ वैशाख ९ गते ८:४५     विकासन्युज

काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकले २ अर्ब नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको हो । पुस...

  २०७६ वैशाख ८ गते १८:४३     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्ला शंखरापुर नपा वडा नं. ७ स्थित साँखुमा शाखा कार्यालय बिस्तार गरी कारोवार शुरु गरेको छ । उक्त शाखाको शंखरापुर नपाका मेयरसुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु...

  २०७६ वैशाख ८ गते ९:४९     विकासन्युज

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले उक्त साखा उद्घाटन गरेका हुन् । घरमा रहेको पैसा बैंङ्कमा जम्मा गर्दा रकम...

  २०७६ वैशाख ८ गते ९:२३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १२४ करोड रुपैंया मुनाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २४ करोड ८ लाख रुपैंया खुद मुनाफा कमाएको हो । पुस मसान्तसम्म बैंकको खुद...

  २०७६ वैशाख ८ गते ९:२१     विकासन्युज

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या...

  २०७६ वैशाख ७ गते १५:४५     विकासन्युज

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । राजधानीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल...

  २०७६ वैशाख ७ गते १४:३४     विकासन्युज

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा...

  २०७६ वैशाख ६ गते १७:२८     विकासन्युज

काठमाडौँ । नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) र कामना सेवाविकास बैंक बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवाविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले...

  २०७६ वैशाख ६ गते १७:१२     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ढुङ्गाअड्डामा शुक्रबारदेखि नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुखअतिथि गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न...

  २०७६ वैशाख ५ गते १९:०१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो । जस अन्तर्गत...