बैंक

  २०७६ वैशाख ११ गते २१:१६     विकासन्युज

काठमाडौं । बैंकबाट कर्जा लिएर ऋण नतिर्ने ऋणीलाई कालोसूचिमा राख्दै आएको कर्जा सूचना केन्द्र आफै कालोसूचिमा परेको छ । ८ हजार भन्दा बढी व्यक्ति तथा कम्पनीलाई कालोसूचिमा सूचिकरण गरेको कर्जा सूचना केन्द्रलाई राजश्व छलिको...

  २०७६ वैशाख ११ गते १८:२७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमीशाखाको सोहि वडाका...

  २०७६ वैशाख ११ गते १८:१८     विकासन्युज

काठमाडौँ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै...

  २०७६ वैशाख ११ गते १७:५४     विकासन्युज

काठमाडौँ । सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको...

  २०७६ वैशाख ११ गते १५:०३     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १०% सम्मको...

  २०७६ वैशाख ११ गते १२:५७     विकासन्युज

काठमाडौँ । देवः विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा देवः विकासबैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठर महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट...

  २०७६ वैशाख १० गते १९:२५     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को तारकेश्वर नगरपालिकावडा नं ११,काठमाडौंस्थित मनमैंजु शाखा उद्घाटन भएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय(प्रदेश न.३)का प्रमुख बिकास खरेलले मंगलबार शाखा उद्घाटन गरेका हुन्...

  २०७६ वैशाख १० गते १७:२५     विकासन्युज

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ । बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा...

  २०७६ वैशाख १० गते १६:५७     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त...

  २०७६ वैशाख १० गते १३:२५     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो सुबिधासँगै खाता खोल्नका प्रभु बैंकको कार्यालयमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सूचना प्रविधिको...

  २०७६ वैशाख ९ गते १९:०८     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई-बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ । यो सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर...

  २०७६ वैशाख ९ गते १८:२०     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारा पर्सा हुरीपीडित राहत कोष २०७५’ मा जम्मा भएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट...

  २०७६ वैशाख ९ गते १६:५५     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कीर्तिपुर नपा वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन्...

  २०७६ वैशाख ९ गते १६:११     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाकासांसद महेश बस्नेतले शाखाको उद्घाटन गरेका हुन् । बैंकको बालकोट...

  २०७६ वैशाख ९ गते १५:१०     खेमराज श्रेष्ठ

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने गरी २०५९ सालमा दर्ता भएको एभरेष्ट पोलिमर प्रा.लि.का सञ्चालक विकास कुमार कोठारीले कारखाना सञ्चालनका लागि भन्दै हिमालयन बैंकसँग २०६४ माघमा ६५ करोड लाख ९० लाख ५८...

  २०७६ वैशाख ९ गते १३:२७     विकासन्युज

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख...

  २०७६ वैशाख ९ गते ८:४५     विकासन्युज

काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकले २ अर्ब नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको हो । पुस...

  २०७६ वैशाख ८ गते १८:४३     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्ला शंखरापुर नपा वडा नं. ७ स्थित साँखुमा शाखा कार्यालय बिस्तार गरी कारोवार शुरु गरेको छ । उक्त शाखाको शंखरापुर नपाका मेयरसुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु...

  २०७६ वैशाख ८ गते ९:४९     विकासन्युज

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले उक्त साखा उद्घाटन गरेका हुन् । घरमा रहेको पैसा बैंङ्कमा जम्मा गर्दा रकम...

  २०७६ वैशाख ८ गते ९:२३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १२४ करोड रुपैंया मुनाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २४ करोड ८ लाख रुपैंया खुद मुनाफा कमाएको हो । पुस मसान्तसम्म बैंकको खुद...