बैंक

  २०७३ साउन २ गते ६:३२     विकासन्युज

काठमाडौं, २ साउन । सिटिजन्स बैंक इन्टरनेसनममा प्रिमियर फिनान्स कम्पनी औपचारिक रुपमा गाभिएको छ । उक्त फाइनान्स एक्विजिशन भएपछि आजदेखि एकीकृत कारोवार शुरु गरेको सिटिजन्स बैंकले जनाएको छ । उक्त फाइनान्स प्राप्ति गर्न नेपाल...

  २०७३ असार ३१ गते १३:४०     विकासन्युज

काठमाडौं, ३१ असार । एनसीसीसहित ४ वटा विकास बैंकसँग मर्जमा जाने कुमारी बैंक सञ्चालक समितिको ८ महिना लामो प्रयास शुक्रबार सम्पन्न साधारणसभाबाट विफल भएको छ । मर्जको पक्षमा कम्तिमा ७५ प्रतिशत मत हुनुपर्नेमा मर्जको...

  २०७३ असार ३१ गते ९:२७     विकासन्युज

काठमाडौं, ३१ असार । ६ वटा वित्तिय संस्था एकै पटक मर्ज हुने भनिएको मेगा मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिएको छ । कुमारी बैंकको बिशेष साधारण सभाले मर्जरमा नजाने निर्णय गरेको हो । मर्जरमा जाने वा...

  २०७३ असार ३१ गते ८:४८     विकासन्युज

काठमाडौं, ३१ असार । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बीरगंजको आदर्शनगरमा शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले उक्त शाखाको उद्दघाटन गरका हुन् । कार्यक्रममा अध्यक्ष पराजुलीले बैंकको...

  २०७३ असार ३१ गते ८:३८     विकासन्युज

काठमाडौं, ३१ असार । कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान सुरु भएको छ ।  राजधानीमा जारी साधारण सभाले एनसीसी, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट...

  २०७३ असार ३१ गते ७:४९     विकासन्युज

काठमाडौं, ३१ असार । आगामी आर्थिक बर्षको लागि ल्याइएको मौद्रिक नीतिको ब्यवस्थाको कारण लघु कर्जामा नयाँ अध्याय सुरु हुने भएको छ । मौद्रिक नीतिको नयाँ ब्यवस्था अनुसार यस्ता संस्था अहिलेकै ढर्रामा चले बन्द हुने...

  २०७३ असार ३१ गते ७:१२     विकासन्युज

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले अबदेखि लघुवित्त संस्थाको लाइसेन्स बन्द गर्ने बताएपनि तोकिएका ९ जिल्लामा यस्तो संस्था संचालन गर्न दिने भएको छ । वित्तीय पहुच नभएका ९ जिल्लामा नै केन्द्रीय कार्यालय रहने...

  २०७३ असार ३१ गते ७:०५     विकासन्युज

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि लागू हुने गरी लघुवित्त संस्थाले प्रवाह गर्ने कर्जाको सीमा बढेको छ । आगामी आर्थिक बर्षदेखि लागू हुने गरी ल्याइएको मौद्रिक नीति मार्फत लघुवित्त कर्जाको...

  २०७३ असार ३१ गते ६:५३     विकासन्युज

काठमाडौं, ३१ असार । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको हात्तीगौंडामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहकाबीच सम्पन्न गरेका हुन् । गत...

  २०७३ असार ३० गते १४:३८     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् । आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने–निक्षेप परिचालन, वित्तीय प्रगाढता, पहुँच, सचेतना...

  २०७३ असार ३० गते १२:५०     विकासन्युज

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक आपसमा गाभिएर असार ३० गते मङगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । दुबै कम्पनीको सहमतिमा बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट सो कारोबार...

  २०७३ असार ३० गते ११:५९     विकासन्युज

काठमाडौं, ३० असार । डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति हालसम्मकै उत्कृष्ठ भएको बताएका छन् ।...

  २०७३ असार ३० गते ११:१०     विकासन्युज

काठमाडौं, ३० असार । सनराइज  बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त (एक्विजिसन) गरि असार ३० गते बिहीबारदेखि एकीकृत वित्तीय कारोवार शुरु गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि...

  २०७३ असार ३० गते ९:४४     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले मार्जिन ल्याण्डिङलाई १० प्रतिशतले घटाएको छ । पछिल्लो समय सेयर कर्जाको...

  २०७३ असार ३० गते ८:१७     विकासन्युज

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको...

  २०७३ असार ३० गते ५:१३     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि लघुवित्त संस्थाको लाइसेन्स दिन रोक्ने चर्चा चलेसँगै यस्तो संस्था संचालनको अनुमति माग्नेको भिड लागेको छ । गत मंगलवार मात्रै लघुवित्त संचालनको अनुमतिका लागि १०...

  २०७३ असार ३० गते ४:३७     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट...

  २०७३ असार ३० गते ४:०३     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ । उक्त...

  २०७३ असार २९ गते १५:४३     विकासन्युज

काठमाडौं, २९ असार । असार ३१ गते हुन लागेको कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान हुने पक्का भएको छ । मर्जको विपक्षमा रहेका लगानीकर्ता जुट्दै गएका छन् भने मर्जको पक्षका प्रोक्सी...

  २०७३ असार २९ गते ४:४०     विकासन्युज

काठमाडौं, २९ असार । ग्लोबल आइएमई बैंकले “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्ड पाएको छ । लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले हरेक वर्ष एउटा देशका उत्कृष्ट बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।...

X