बैंक

  २०७६ असार १७ गते १८:२६     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११ औँ शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे ।...

  २०७६ असार १७ गते १५:४४     विकासन्युज

काठमाडौँ । नबिल बैंक लिमिटेडले ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयरलाई साधारणमा परिवर्तन गरिएको छ । अब संस्थापकको ७० प्रतिशतको हिस्सा ६० मा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत पुगेको बैंकले जनाएको...

  २०७६ असार १७ गते १४:१८     विकासन्युज

काठमाडौं । मर्जर पार्टनर खोज्न गैर आवसीय नेपालीहरूको लगानी रहेको सानिमा बैंक संचालक समितिको बैठक विहीबार बस्ने भएको छ । बिहीबार बस्ने संचालक समितिको बैठकले मर्जर तथा एक्विजिशन कमिटी गठन गर्नेछ । सोही कमिटीले...

  २०७६ असार १७ गते १२:२९     विकासन्युज

काठमाडौं । ग्लोवल आईएमइ बैंकले अर्को वाणिज्य बैंक प्राप्ति गर्नको लागि आफ्ना संयन्त्रहरु परिचालन गरेको छ । बैंकले तेस्रो पुस्ताको बैंक प्राप्ति गर्ने लक्ष्य लिएको छ । ‘हामी तेस्रो पुस्ताका बैंकहरु मध्ये एउटा प्राप्ति...

  २०७६ असार १६ गते १९:२८     विकासन्युज

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई...

  २०७६ असार १६ गते १८:१४     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । सूर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरे ।...

  २०७६ असार १६ गते १७:०४     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको...

  २०७६ असार १६ गते १६:४४     विकासन्युज

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट...

  २०७६ असार १६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अघि नै मर्जरको पार्टनर खोज्न बैंकहरुलाई निर्देशन दिएपछि एनसीसी बैंकले जोडी खोज्न ४ जनाको टोली खटाएको छ । आईतबार बसेको बैंक सञ्चालक समितिको बैठकले माधव भट्टको संयोजकत्वमा...

  २०७६ असार १६ गते १६:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गतेदेखि थहिटी शाखा कार्यालय हाल रहेको भवन(काठमाडौं जिल्ला कामनपा वडा नं. १७)को सामून्ने उत्तरतर्फकरिब ५० मिटरको दुरिमा शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन गरेको छ...

  २०७६ असार १६ गते १५:५३     विकासन्युज

काठमाडौं । सेयर कारोबारीहरुले अब दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म...

  २०७६ असार १६ गते १३:०५     विकासन्युज

काठमाडौं । मुलुककै जेठो बैंक, नेपाल बैंकले ३ महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएपछि छनोट कमिटी बनाएर नियुक्त गर्ने भएको छ । ३ महिनाभन्दा बढी समयदेखि प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पद खाली रह्दा...

  २०७६ असार १५ गते १९:३४     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आपm्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन...

  २०७६ असार १५ गते १९:१४     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी  निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सोही...

  २०७६ असार १५ गते १७:४२     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन भएको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । कोटेश्वर-कलंकी चक्रपथ...

  २०७६ असार १५ गते १६:०९     विकासन्युज

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ । शनिबार नेपाल राष्ट्र बैँकका...

  २०७६ असार १५ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ओइसीडी-आईएनएफईसँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ । यहि असार १७ र १८ गते याक एण्ड...

  २०७६ असार १५ गते १४:३६     विकासन्युज

काठमाडौं । तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले प्रत्येक...

  २०७६ असार १५ गते १०:३६     विकासन्युज

काठमाडौँ । देवः विकास बैंक लि.ले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष...

  २०७६ असार १४ गते २१:१७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा असार १४ गते काठमाडौं सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत...