बैंक

  २०७६ असार १६ गते १६:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गतेदेखि थहिटी शाखा कार्यालय हाल रहेको भवन(काठमाडौं जिल्ला कामनपा वडा नं. १७)को सामून्ने उत्तरतर्फकरिब ५० मिटरको दुरिमा शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन गरेको छ...

  २०७६ असार १६ गते १५:५३     विकासन्युज

काठमाडौं । सेयर कारोबारीहरुले अब दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म...

  २०७६ असार १६ गते १३:०५     विकासन्युज

काठमाडौं । मुलुककै जेठो बैंक, नेपाल बैंकले ३ महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएपछि छनोट कमिटी बनाएर नियुक्त गर्ने भएको छ । ३ महिनाभन्दा बढी समयदेखि प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पद खाली रह्दा...

  २०७६ असार १५ गते १९:३४     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आपm्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन...

  २०७६ असार १५ गते १९:१४     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले आइतबार गोदावरीेमा शाखा बिस्तार गरेको छ । नगरपालिकाको मेयर हरिसिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी  निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । सोही...

  २०७६ असार १५ गते १७:४२     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन भएको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । कोटेश्वर-कलंकी चक्रपथ...

  २०७६ असार १५ गते १६:०९     विकासन्युज

काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ । शनिबार नेपाल राष्ट्र बैँकका...

  २०७६ असार १५ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ओइसीडी-आईएनएफईसँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ । यहि असार १७ र १८ गते याक एण्ड...

  २०७६ असार १५ गते १४:३६     विकासन्युज

काठमाडौं । तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले प्रत्येक...

  २०७६ असार १५ गते १०:३६     विकासन्युज

काठमाडौँ । देवः विकास बैंक लि.ले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष...

  २०७६ असार १४ गते २१:१७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारणसभा असार १४ गते काठमाडौं सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत...

  २०७६ असार १३ गते २०:११     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफूहरुले १५ दिनपछि बिहे गर्नुपर्ने भन्दै लभ गर्न हतारो भएको भन्दै गभर्नरप्रति व्यङ्ग्य गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीतिपछि बिहे...

  २०७६ असार १३ गते १९:३२     विकासन्युज

काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमबारे बैंकिङ क्षेत्रमै अन्यौलता देखिएको छ । सरकारले ‘नयाँ युगको सुरुवात’ भन्दै घोषणा गरेको कार्यक्रमले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउँदै आएको सुविधामा समेत कटौती हुने देखिएपछि यस...

  २०७६ असार १३ गते १८:२०     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएपनि बैंकले...

  २०७६ असार १३ गते १२:४८     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ३२ हजार कित्ता संस्थापक बिक्री गर्ने भएको छ । राष्ट्र बैकले शुक्रबार बोलपत्र आह्वान गरी बोलकबोल मार्फत सेयर बिक्री गर्ने जनाएको हो । आएमडिसी लघुवित्तको...

  २०७६ असार १३ गते १२:२८     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लि.ले नेपाल राष्ट्र बैंकबाट विभिन्न ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमति प्राप्त गरेको छ । अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा...

  २०७६ असार १२ गते १८:४९     विकासन्युज

काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा...

  २०७६ असार १२ गते १८:१४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी...

  २०७६ असार १२ गते १७:४४     विकासन्युज

काठमाडौं । देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले...

  २०७६ असार १२ गते १७:०३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा बैंकको शाखा स्थापना गरेको छ । टाँडी शाखा चितवन जिल्ला, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका हुन् भने पर्सा शाखा खैरहनी उद्योग...