बैंक

  २०७४ माघ २८ गते १७:३७     विकासन्युज

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले...

  २०७४ माघ २८ गते १६:१६     विकासन्युज

काठमाडौं । आइतबार सबैभन्दा बढी ३ वटा बैंकको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, नविल बैंक र कामना सेवा विकास बैंकको गरी कुल ४ करोड १ लाख ४६ हजार ६७३ रुपैयाँ...

  २०७४ माघ २७ गते १७:०४     विकासन्युज

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड गाभिएर एकिकृत कारोबार सुरु गरेका छन्  । दुबै कम्पनी गाभिएर एनआईबीएल एस क्यापिटल लिमिटेडको रुपमा आइतबादेखि संयुक्त कारोबार गर्ने भएका हुन् ।   गत...

  २०७४ माघ २६ गते १७:४९     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडका बीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार सम्पन्न उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीईओ...

  २०७४ माघ २५ गते १६:१८     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेड र मेटलाइफबीच बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीइओ) गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट महा-प्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले जीवन...

  २०७४ माघ २५ गते ११:०८     विकासन्युज

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सेन्टरले ११ करोड २१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सेन्टरले ८ करोड ६६...

  २०७४ माघ २५ गते १०:४८     विकासन्युज

  काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ ।समस्याग्रस्त अवस्थाबाट मुक्तभई एक वर्षअघि मात्र पुनः सञ्चालनमा आएको फाइनान्सले चालु आवको ६ महिनामा ३ करोड ५९ लाख रुपैयाँ नाफा गरेको...

  २०७४ माघ २५ गते १०:२५     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको हकप्रद सेयर ४८ जनाले पाएका छन् । फाइनान्सको प्रतिकित्ता १११ रुपैयाँमा ३ लाख ७२ हजार ४२७ कित्ता बाँडफाँड भएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । फाइनान्सले चुक्तापुँजी...

  २०७४ माघ २५ गते ९:०२     विकासन्युज

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा फागनु १९ गते हुने भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५लाख रुपैयाँ बोनस सेयर स्वीकृत गर्ने...

  २०७४ माघ २४ गते १८:५५     विकासन्युज

काठमाडौं। एनसीसी बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका, वडा नं. २ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमबीच आफ्नो शाखाहरु स्थापना गरेको छ । कावासोती शाखाको उद्घाटन एनसीसी बैंकको सञ्चालक...

  २०७४ माघ २४ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो । अहिले...

  २०७४ माघ २४ गते १३:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट सी-आस्वा (सेन्ट्रलाईजड एप्लिकेशन फर आश्वा बेस्ड इस्यूयन्स) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन...

  २०७४ माघ २४ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा पौने २ अर्ब रुपैयाँ बराबरको थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ । बैंकले एक अर्ब ७६ करोड ८७ लाख ८५ हजार ८००...

  २०७४ माघ २३ गते १७:४९     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंकअस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७४ माघ २२ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले आउदो फागुन ३ गते वचतपत्र बिक्री खुला गरेको छ । बन्द आउदो २३ गतेसम्म हुनेछ ।...

  २०७४ माघ २१ गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आइतबार सम्पन्न एक विशेष साधारणसभा बीच उक्त संस्थालाई प्राप्त गरेको हो । बैंकको समितिबाट निर्धारण...

  २०७४ माघ २१ गते १०:१८     विकासन्युज

काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको...

  २०७४ माघ १९ गते १७:००     विकासन्युज

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र ढुंगाना नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष पनि हुन् । २५ बर्षदेखि बैंकिंङ क्षेत्रमा क्रियाशिल ढुंगानासँग ७ बर्ष बैंक अफ काठमाण्डू र १० बर्ष नेपाल राष्ट बैंकमा काम गरेको अनुभव...

  २०७४ माघ १९ गते १३:४०     विकासन्युज

काठमाडौं । जनता बैक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा...

  २०७४ माघ १८ गते १८:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रका कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना...

X