बैंक

  २०७६ मंसिर २९ गते १८:०३     विकासन्युज

काठमाडौं । प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् ।...

  २०७६ मंसिर २९ गते १७:३६     विकासन्युज

काठमाडौं । एनएमबि बैंक नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ । बैंक र भिसा वल्र्डवाइड प्रा.लि.सँग द्धिपक्षीय सम्झौतासँगै एनएमबि भिसाको सदस्य बैंक बनेको हो । भिसासँगको यो विशेषाधिकार प्राप्त...

  २०७६ मंसिर २९ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । उक्त सभा मंसिर २९ गते...

  २०७६ मंसिर २९ गते १४:४२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार खुला आकाशमुनी कष्टपुर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।...

  २०७६ मंसिर २९ गते १४:२२     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका  प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका  अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका...

  २०७६ मंसिर २९ गते १२:४१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले जारी गरेको “१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३” डिबेन्चर(ऋणपत्र)को शुक्रबार बाँडफाँड भएको छ । बैंकले कात्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म बिक्री खुला गरेको ऋणपत्र मंसिर २७ गते बाँडफाँड गरेको हो...

  २०७६ मंसिर २९ गते १०:५३     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रका कर्मचारीहरू नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन दिएको निर्देशनका विरुद्ध आन्दोलनमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले केही दिनअघि आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाहरूलाई कोषमा सूचिकृत...

  २०७६ मंसिर २७ गते १८:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा  मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट...

  २०७६ मंसिर २७ गते १६:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरको रामानन्द चोकमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका हुन् । बैंकले रामानन्द चोक शाखा...

  २०७६ मंसिर २७ गते १६:०७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५औं वार्षिकोत्सवको अवसरमा नक्सालमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा...

  २०७६ मंसिर २७ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् । उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले...

  २०७६ मंसिर २७ गते १०:०२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्ड्रेड्स ग्रुपसँग मिलेर स्थापना भएको कपडा बैंकलाई बिहिबार एक थान वासिङ मेसिन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन...

  २०७६ मंसिर २६ गते १८:५४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिष्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ । उक्त स्वीच प्रविधि प्रयोगमा ल्याउन बैंकले एसटुएम (सोसाइटी...

  २०७६ मंसिर २६ गते १६:२४     विकासन्युज

रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले बुधबार ब्याजदर परिवर्तनको...

  २०७६ मंसिर २६ गते १६:११     विकासन्युज

काठमाडौं । कर्जा अनियमितता बढ्दै गएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वाणिज्य बैंकका एक दर्जन प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि सघन अनुसन्धान अघि बढाएको छ । विभागले सबै वाणिज्य बैंकका सीईओ छानविन गरी करिब एक...

  २०७६ मंसिर २६ गते १५:२६     विकासन्युज

काठमाडौं । सेवा तथा कृषि क्षेत्र विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय...

  २०७६ मंसिर २६ गते १२:५९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण  कार्यक्रम सम्पन्न गरेका छन् । उक्त शाखाले कार्यक्रमको आयोजना गरी दुई स्थानमा पानी ट्याङकी वितरण गरेको हो । निजगढ शाखाले निजगढ...

  २०७६ मंसिर २६ गते ११:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय कर्जाको माग घट्दै गएको छ । वाणिज्य बैंकहरूले मंसिर महिनामा ७ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको यो महिनामा ‘क’ वर्गका वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका...

  २०७६ मंसिर २६ गते ८:००     विकासन्युज

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी ऐन २०७४ ल्यायो तत्पश्चात नियमावली र कार्यविधि बनाएर धुमधाम साथ ‘नयाँ युगको शुरुवात’ भन्दै मंसिर २०७५ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरायो। यसको अवधारणा, लक्ष्य र सोच अत्यन्तै...

  २०७६ मंसिर २५ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । १० वर्षे अवधि रहेकाे “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नामको उक्त ऋणपत्रमा १०.५० प्रतिशत व्याज पाइने छ...