बैंक

  २०७४ मंसिर १४ गते १३:२१     विकासन्युज

काठमाडौं । हिमालन बैंकमा सञ्चालकको विषयमा देखिएको विवाद समाधान भएको छ । उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचल ट्रेडिङ कम्पनीलाई पनि प्रवेश दिनुपर्ने पक्षमा फैसला गरेपछि विवाद समधान भएको हो । विवाद समधान भएपछि...

  २०७४ मंसिर १४ गते १०:२४     विकासन्युज

  काठमाडौं । वेलायतबाट दिने अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कार बैंक अफ दी इयरबाट नेपालको एनएमबी बैंक सम्मानित भएको छ  । बेलायतको फाइनान्सियल टाइम्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो ।गत...

  २०७४ मंसिर १३ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकले बुधबार साढे २ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भई अन्तर बैंक ब्याज दर बढेपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन...

  २०७४ मंसिर १३ गते १३:०१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा...

  २०७४ मंसिर १३ गते ११:४४     विकासन्युज

काठमाडौं । दुई मर्चेन्ट बैंकर एकआपसमा (मर्जर) गाभिने भएका छन् । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्जरमा जान मंसिर २९ गते विशेष साधारणसभा बोलाएका छन् । दुबैको सञ्चालक समितिले निर्णय गरे...

  २०७४ मंसिर १३ गते ११:२८     विकासन्युज

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद बाँडफाँडमा नपरेको रकम शुक्रबारदेखि फिर्ता गर्ने भएको छ । फाइनान्सले हकप्रद निष्कासन गर्दा रितपुर्वक आवेदन दिने ४६६ सेयरधनीलाई १३ लाख ६२ हजार ६१९ कित्ता हकप्रद सेयर बाँटफाँट...

  २०७४ मंसिर १३ गते ११:१६     विकासन्युज

  काठमाडौं । तिनाउ विकास बैंकको ११ औं वार्षिक साधारणसभा पुस ८ गते बस्ने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

  २०७४ मंसिर १३ गते १०:५१     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको १८ हजार २८६ कित्ता हकप्रद सेयर लिलामीका लागि पुस ९ गतेसम्म समय तोकेको छ । गत असोज १८ देखि...

  २०७४ मंसिर १२ गते १७:३५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत केएफडब्लु डेभलपमेन्ट बैंकबीच साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच...

  २०७४ मंसिर १२ गते १३:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर(एयूडी)खाताखोली उक्त...

  २०७४ मंसिर १२ गते १२:३५     विकासन्युज

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ पठाउने भएको छ ।अन्तर बैंक ब्याजदर कम भएपछि केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्न रिपोमार्फत मंगलबार बजारमा पैसा पठाउन लागेको...

  २०७४ मंसिर ११ गते १०:४५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ । बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर मंसिर २९ गतेसम्म लिलामीबाट बिक्री गर्न लागेको हो । मंसिर २२...

  २०७४ मंसिर ११ गते १०:२९     विकासन्युज

काठमाडौं । सनराइज बैंकको १० औं वार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ । साधारण सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको...

  २०७४ मंसिर ९ गते १२:५३     विकासन्युज

  काठमाडौं । गत बिहीबार एकै दिनमा साना विकास विकास बैंकको संस्थापक सेयर २२ करोड मूल्य बराबरको किनबेच भएको छ ।बैंकको प्रतिकित्ता ९ सय रुपैयाँमा २१ करोड ९९ लाख १५ हजार ९ सय रुपैयाँको...

  २०७४ मंसिर ८ गते १३:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल राष्ट्र बैंकले अमेरिकी डलर र युरो गरी रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ९४ करोड रुपैयाँ बिक्री गरेको छ । चालु आवको असोजसम्म केन्द्रीय बैंकले ९०...

  २०७४ मंसिर ८ गते ८:३७     विकासन्युज

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते विशेष साधारणसभा बोलाएको छ । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि गत सोमबार बोलाइएको मेगाको विशेष साधारणसभा...

  २०७४ मंसिर ७ गते ११:४३     विकासन्युज

काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) को नेपाल देशिय निर्देशकमा मुक्त्तर खामुदुखानोभ नियुक्त भएका छन् । उनले नेपालको दीर्धकालिन विकास योजना पुरा गर्नका लागि रणनीति बनाउने छन् । देशिय निर्देशकमा नियुत्त भएपछि...

  २०७४ मंसिर ७ गते १०:४५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । यस्तै पुँजी बढाउन बैंक तथा...

  २०७४ मंसिर ७ गते १०:२८     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको साधारण समूहतर्फको हकप्रद सेयर १४ हजार ५६५ किता सेयर बिक्रीका लागि मंसिर २६ गते बोलपत्र पेश गर्न भनेको छ...

  २०७४ मंसिर ६ गते १०:०९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । विद्यमान सेयरधनीले १० कित्ता बराबर ४ कित्ता सेयर लिन पाउने गरी बैंकले हकप्रद सेयर निष्काशन...

X