बैंक

  २०७४ भदौ ४ गते १६:५०     विकासन्युज

काठमाडौं । गैरकानून रुपमा सुन कर्जा लिने र दिने काम गरी करोडौं रुपैयाँ नोक्सान पुर्याउने ११ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । नेपाल बैंक धरान शाखाबाट गैरकानुनी तवरले सुन कर्जा...

  २०७४ भदौ ४ गते १०:०४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५...

  २०७४ भदौ ४ गते ९:३५     विकासन्युज

काठमाडौं । सनराईज बैंकले कृषि क्षेत्रको आर्थिक तथा व्यवसायिक प्रवद्र्धन गर्न लगानी विस्तार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न दिएको निर्देशनअनुसार सनराईजले अधिकृत स्तरका कृषि कर्जा साहयकलाई नियुक्त...

  २०७४ भदौ ४ गते ९:००     विकासन्युज

काठमाडौं । कर्जा लिनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा सस्तो बैंक भएको छ । यो बैंकको बेसरेट सबैभन्दा सस्तो देखिएको छ । असार मसान्तमा यस बैंकको बेस रेट ६.४७ प्रतिशत छ । बैंकले...

  २०७४ भदौ ३ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ मा खुदनाफा ६२ करोड रुपैयाँ बढाएको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८...

  २०७४ भदौ ३ गते १३:०५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा सिभिल बैंक नाफा बढाउन असफल भएको छ । गत आवमा बैंकले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा ३३...

  २०७४ भदौ ३ गते १२:५४     विकासन्युज

काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । भदौं १ गते बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो...

  २०७४ भदौ २ गते १८:०४     विकासन्युज

नुवाकोट । भूकम्पपीडितलाई बैंँक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । भूकम्पपीडितलाई आवास निर्माण गर्न नेपाल सरकारले दिने रु तीन...

  २०७४ भदौ २ गते १६:४८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले भदौ ४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत...

  २०७४ भदौ २ गते ११:४२     विकासन्युज

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट १० उठाउने भएको छ । आउदो ३० दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुने छ । साँवा तथा...

  २०७४ भदौ २ गते ८:३३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा २५ करोड रुपैयाँ बढाएको छ । गत असारसम्म बैंकले १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा...

  २०७४ भदौ १ गते २०:४८     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले दीर्घकालिन प्रकृतिको बचत योजना ल्याएको छ । बैंकले दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको हो । आफ्ना ग्राहकहरुलाई अधिकतम...

  २०७४ भदौ १ गते २०:४६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैकको मनाङ जिल्लाको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन वैँकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम...

  २०७४ भदौ १ गते १५:३३     विकासन्युज

काठमाडौ । सिद्घार्थ बैंकले बिहीबार ३ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सहित बैंकले हाल देशभर ७५...

  २०७४ भदौ १ गते ८:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा...

  २०७४ भदौ १ गते ८:२३     विकासन्युज

काठमाडौं । काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ गतेदेखि आउने भएको छ । बैंकले २ कित्ता बराबर १ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मूल्य अंकित ३ लाख ५० हजार ८ सय...

  २०७४ भदौ १ गते ८:०५     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले २० लाख ९७ हजार ५४० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित हकप्रदको यही भदौ १८ गतेदेखि आवेदन खुला गरेको छ । असोज...

  २०७४ साउन ३२ गते १३:४१     विकासन्युज

काठमाडौं । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँ या सो भन्दा बढीको कर्जा सुविधा लिएर ऋण तिर्ने भाका नाघेको एक वर्षसम्म कर्जा भुक्तान नगरेमा ऋणी कालो सूचिमा पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको...

  २०७४ साउन ३२ गते ८:५७     विकासन्युज

काठमाडौं ।  नविल बैंकले १९० जनालाई रोजगारी दिन भर्ना खुला गरेको छ । बैंकले बुधबार ट्रेनी एसिस्टेनट र म्यानेजमेन्ट ट्रेनी तहमा नयाँ भर्ना खुलाएको हो । बैंकले ट्रेनी एसिस्टेन्टमा १८० र म्यानेन्जमेन्ट ट्रेनीमा १०...

  २०७४ साउन ३२ गते ७:५४     विकासन्युज

काठमाडौं । टुरिजम विकास बैंकले गत वर्ष ६७ दशमलव २१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ करोड ८२ लाख रुपैयाँ नाफा बढाएको छ । यसले गत वर्ष...

X