बैंक

  २०७५ मंसिर ४ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी ८० करोड रुपैयाँ पुर्याउन नसकेपछि प्रोग्रेशिभ फाइनान्स लिमिटेड संकटमा परेको छ । फाइनान्सले १ बराबर २.८१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेकोमा सबै सेयर बिकेको छैन ।...

  २०७५ मंसिर ३ गते २१:५९     विकासन्युज

काठमाडाैं । भारतीय बैंकहरुमा समेत पुँजी वृद्धिबारे चर्चा सुरु भएको छ । भारतीय रिजर्भ बैंकको साेमबार बसेकाे १० घण्टा लामाे बोर्ड बैठकले भारतीय बैंकहरुको चुक्ता पुँजी बासेलको प्रावधानअनुसार वृद्धि गर्नेबारे निर्णय गरेको हो ।...

  २०७५ मंसिर ३ गते १४:३३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्ने भएको छ । सो मात्राको बण्ड(ऋणपत्र) निष्कासन गर्नको लागि बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा...

  २०७५ मंसिर ३ गते १२:२७     विकासन्युज

काठमाडौं । मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेटले व्यवसाय संचालनमा ल्याउने भएको छ । सहायक कम्पनीका रुपमा मेगा क्यापिटल...

  २०७५ मंसिर ३ गते ७:५९     विकासन्युज

काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षमा स्वतन्त्र नाफा ७२ कराेड कायम गरेको छ । खुद नाफा १ अर्ब ११ अर्ब भए पनि नियामकीय समायोजनमा ठूलो रकम छुट्याउनुपर्ने भएपछि...

  २०७५ मंसिर २ गते २०:५५     नारायण ढुङ्गाना 

काठमाडौं । नेपालमा ४० लाख बढी मानिसले इन्टरनेट बैंकिङ प्रयोग गर्छन् । त्यस्तै ५५ लाख जनासँग डेभिट कार्ड  छ । तर अनलार्इन काराेबार कम भएकाे पार्इएकाे छ । नेपालले अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्नुपर्ने...

  २०७५ मंसिर २ गते १६:४६     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । सो...

  २०७५ मंसिर २ गते १६:३५     विकासन्युज

काठमाडौं । अब एनआईसी एशिया बैंक लिमिटेडबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको हो...

  २०७५ मंसिर २ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेड ८२औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले खुल्ला रक्तदान तथा निशुल्क आँखा परीक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले...

  २०७५ कार्तिक ३० गते १५:३१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ को लागि १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरी सो मात्राको...

  २०७५ कार्तिक ३० गते ९:४४     विकासन्युज

काठमाडौँ । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले मध्यमवर्गीय व्यक्तिहरुकाे कराेडाैं रुपैंया शेयर बजारमा डुबेकाे भन्दै प्रतिपक्षिलार्इ जनताकाे सम्पत्तिकाे रक्षा गर्नेगरी सरकारलार्इ घच्घच्याउन अाग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा...

  २०७५ कार्तिक ३० गते ९:१०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा २२ करोड नाफा कमाएको बैंकले यसपाली ३७ करोड कमाएको हो । बैंकले ३० करोड ब्याज आम्दानी बढाउन...

  २०७५ कार्तिक ३० गते ८:५९     विकासन्युज

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रूपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२...

  २०७५ कार्तिक ३० गते ८:२८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ५ करोडले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३२ करोड नाफा कमाएको बैंक यसपाली सोही अवधीमा भने जम्मा २७ करोड मात्रै कमाउन सफल भएको हो ।...

  २०७५ कार्तिक ३० गते ८:००     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो ।...

  २०७५ कार्तिक ३० गते ७:३७     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ करोड ६१ लाख रुपैंया नाफा गरेको छ । बैंकले उक्त अवधिमा १ खर्ब ४३ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब...

  २०७५ कार्तिक ३० गते ७:१६     विकासन्युज

काठमाडाैं । आक्रामक बजार विस्तारको नीति लिएर अघि बढेको एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारमा छलाङ मारेको छ । वित्तीय बजारमा निक्षेप संकलनको मात्रा ठप्प हुँदैगर्दा एनआईसी एशिया बैंकले...

  २०७५ कार्तिक २९ गते ११:०६     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उत्साहजनक प्रगति गरेको छ । बैंकले नाफामा करिब ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही...

  २०७५ कार्तिक २९ गते १०:४९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीन महिनामै २७ करोड नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा २७ करोड नाफा कमाउन सफल भएको हो ।...

  २०७५ कार्तिक २९ गते १०:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वाणिज्य बैंकहरुको नाफा ८ अर्ब नाघेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुका आधारमा बैंकहरुको कुल नाफा ८ अर्ब २४ करोड देखिएको हो । यो...