बैंक

  २०७४ भदौ २६ गते ८:२७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले सेयर कर्जा योजना ल्याएको छ । बैंकले प्रक्रिया सुरु गरेको २ दिनमा सेयर कर्जा दिने जानकारी गराएको छ । गण्डकी सेयर लोन नामक योजनामा ब्याज दर भने खुलाएको छैन्...

  २०७४ भदौ २५ गते १८:०७     विकासन्युज

काठमाडौं । लुम्बिनी बिकास बैंकले ५६औं शाखा कार्यालय चितवनको पर्साढापमा विस्तार गरेको छ । बैंकले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने...

  २०७४ भदौ २५ गते १८:००     विकासन्युज

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ...

  २०७४ भदौ २५ गते ११:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले अनुजमणि तिमल्सिनालाई डेपुटी सीईओमा नियुक्त गरेको छ । तिमल्सिना सेन्चुरी बैंकमा सीईओ पद छाडेर कुमारी बैंकमा डेपुटी सीईओ बनेका हुन् । कुमारी बैंकमा तिमल्सिना तेस्रो डेपुटी सीईओ हुन् । यसअघि...

  २०७४ भदौ २५ गते ११:२८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले झण्डै १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले गत अर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद...

  २०७४ भदौ २५ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईयो) मा ज्ञानेन्द्रप्रसाद ढुङाना पुनः ४ वर्षका लागि नियुक्त भएका छन् । बैंकको शनिबार भएको सञ्चालक समिति बैठकले ढुङानालाई पुनः ४ वर्षका लागि नियुत्ती दिने निर्णय...

  २०७४ भदौ २५ गते ११:०२     विकासन्युज

काठमाडौं । निर्धन उत्थान बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई झण्डै ८१ प्रतिशत लाभाँश दिने भएको छ । बैंकको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजीको ६६.६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस सेयर...

  २०७४ भदौ २५ गते १०:४५     बाबुराम खड्का

काठमाडौं । बैंकले धमाधम सेयर कर्जा खुला गरेपनि साना लगानीकर्ता भने ऋण पाउनबाट बञ्चित भएका छन् ।  बैंकहरुले १० लाख रुपैयाँ भन्दा कम सेयरमा लगानी नगर्ने भनेपछि साना लगानीकर्ता मारमा परेका हुन । अ...

  २०७४ भदौ २५ गते ८:३६     विकासन्युज

काठमाडौं । फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ ।  गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ । सभामा गत आर्थिक वर्षमा...

  २०७४ भदौ २५ गते ८:२२     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले सेयर धितोमा राखेर कर्जा दिने सेयर कर्जा योजना ल्याएको छ ।  बैंकले विना घरजग्गा २ दिनमै सेयर कर्जा नाराका साथ नयाँ योजना ल्याएको हो । बैंकले सेयर कर्जाको ब्याज...

  २०७४ भदौ २५ गते ८:१०     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सुन धितो राखेर कर्जा लिने गरी गोल्ड लोन योजना ल्याएको छ । बैंकले न्युनतम् ३० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । आकर्षक ब्याज दरमा एकै दिनमा पैसा...

  २०७४ भदौ २४ गते १७:२२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ ।  अभियानको प्रवद्र्धकदुतका रुपमा नायक राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ । अभियानको मुख्य उद्देश्य...

  २०७४ भदौ २३ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साढे ९ अर्ब रुपैयाँको ट्रेजरी बिल्स निष्कासन गर्न लागेको छ । राष्ट्र बैंकले बोलकबोलबाट सरकारका लागि यो रकम जुटाउन लागेको हो । २८ दिनका लागि ३ अर्ब, ९१...

  २०७४ भदौ २३ गते १६:३९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विदेश जाने नेपालीका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्न डलरको आयात गरेको छ ।  डेढ महिनाभित्र बैंकले १ करोड १० लाख डलर आयात गरिसकेको छ । डेढ महिनाअघि...

  २०७४ भदौ २३ गते १३:२२     विकासन्युज

काठमाडौं । लुम्बिनी बिकास बैंकले  कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा...

  २०७४ भदौ २३ गते १३:१८     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० गतेसम्म बन्द हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ३० प्रतिश हकप्रद सेयर बिक्री गर्ने भएपछि सेयर दर्ता बन्द गरिएको बैंकले जनाएको छ ।...

  २०७४ भदौ २३ गते १२:३५     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने भएको छ । बिहीबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभाँश दिने...

  २०७४ भदौ २३ गते १२:१९     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको छ । नेपाल...

  २०७४ भदौ २३ गते १२:१७     विकासन्युज

काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको...

  २०७४ भदौ २३ गते ९:४१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले दशै र तिहारको अवसर पारेर न्युनतम ब्याजदरमा घर र गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९.९३ प्रतिशतमा घर र गाडी कर्जा दिने भएको छ । यस्तै सेवा शुल्कमा...

X